अँध्यारोतिर धकेलिएको तिज संस्कृति

Posted On: Saturday, September 7th, 2013

सन्तोष श्रेष्ठ तिज हिन्दु महिलाहरुको सबैभन्दा महत्वपूर्ण चाड हो । विभिन्न चाडपर्वका गीतहरु जस्तै तिजसँग पनि गीतसंगीतको सम्बन्ध गहिरो रहेको छ । विश्वका विभिन्न स्थानहरुमा रहेका मानिसहरुले विभिन्न चाडपर्वहरु मनाइरहेका हुन्छन् । त्यस्तै चाडपर्व मनाउने सिलसिलामा मनाइने तिज पनि जोडिएर आएको पाइन्छ । यसरी चाडपर्वहरु मनाउने क्रममा पश्चिममा मनाइने चाडपर्वहरु प्रायः इसाई धर्मसँग सम्बन्धीत रहेका छन् भने भारतीय उपमहाद्धीपमा मनाइने धेरै प्रायः हिन्दु धर्मका पृष्ठभूमिमा प्रचलनमा आएका पाइन्छन् । त्यसकारण तिज पर्वको सम्बन्ध धर्मसँग पनि जोडिएको पाइन्छ । तिज पर्वलाई…


मौलिकता हराएको तिज

Posted On: Saturday, September 7th, 2013

सुमन पण्डित तिज हिन्दू महिलाहरुको महान् चाडका रुपमा मानिँदै आइएको छ । विशेषगरी नेपाली नारीहरुले मनाउँदै आइएको यस तिजलाई हिन्दू धर्म मान्नेहरुको लागि विशेष महत्व राख्ने गर्छ । पछिल्लो समयमा धर्म परिवर्तनसँगै धेरै महिलाहरुले तिजलाई नमान्ने परम्परा पनि बसेको छ तर पनि हिन्दू नारीहरुकै बाहुल्यता रहेको हुनाले तिजले नेपाली महिलाहरुमा एउटा सांस्कृतिक सद्भावलाई कायम गर्दै एक आपसमा आत्मीयता साट्ने पर्वका रुपमा पनि लिने गरिन्छ । तिज महिला दिदीबहिनीहरुका लागि विशेष महत्वका साथ हेर्ने गरिन्छ । तर जति परिवर्तनको कुरा गरिँदै…


संगीतमा लागेर बाँच्न सकिन्छ

Posted On: Friday, August 30th, 2013

—अविद, गायक÷संगीतकार आजभोलि के मा व्यस्त हुनुहुन्छ ? नयाँ एल्बमहरुको तयारीमा जुटिरहेको छु, जसमा मेरो संगीत सहित नाम चलेका गायक गायिकाहरुको स्वर रहेको छ । मेरो एकल संगीत रहेको एल्बम ‘भाग्य’ को अन्तिम चरणमा कार्य भइरहेको छ, जसमा सुरेन्द्र महर्जनको एकल रचना रहेको छ । त्यस्तै नेपाल लगायत विभिन्न देशमा बसोबास गर्दै आउनु भएका गीतकारहरुको कलेक्सन एल्बमहरुको काम पनि भइरहेको छ । तपाईंले संगीत दिएको एल्बमहरु कति भए ? मेरो एकल संगीतको कुरा गर्दा उपासना, भाग्यलाई नै लिनुपर्छ भने कलेक्सन…