यी राष्ट्रिय कलाकारको साथमा हुँदैछ कतारमा ‘सुपर स्टार नाइट्स’

Posted On: Thursday, January 11th, 2018

काठमाडौं । नेपाली कला, संकृती र सांगीतिक क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विकास र प्रवद्र्धन गर्ने उद्देश्यले मार्च महिनाको ८ र ९ तारिखमा कतारका २ शहरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । यसअगाडि यूएइमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा हुन लागेको कार्यक्रमको नाम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ राखिएको छ । कुमारी बैंक र बुम रेमिटको प्रस्तुतीमा यो कार्यक्रम आयोजना हुन लागेको हो । देशका चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले पनि यो…


विबाहित तथा अविवाहित सौन्दर्य प्रतियोगिता एकैसाथ हुँदै ! ट्यालेण्ट शो सम्पन्न !

Posted On: Friday, January 5th, 2018

विबाहित तथा अविवाहित सौन्दर्य प्रतियोगिता एकैसाथ हुँदै काठमाडौं । पर्यटनका लागि सँगसँगै भन्ने मुल नाराका साथ स्टार वन इन्टरटेनमेन्ट प्रालिको राजधानीमा एकैसाथ अबिबाहित र बिबाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । स्टार वन इन्टरनटेनमेटकी अध्यक्ष पूजा निरौलाले पर्यटन क्षेत्रलाई सघाउने उद्येश्यका साथ पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आगामी पुष २४ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०१८ आयोजना गर्न लागिएको बताइन् । मिसेस ट्यालेण्ट र मिस ट्यालेण्ट शो सम्पन्न मिसेज नेपाल…


लक्स कामना फिल्म अवार्डको मिति स¥यो ! माघ १६ मा हुने !

Posted On: Wednesday, January 3rd, 2018

काठमाडौं । लक्स कामना फिल्म अवार्ड्स २०७४ आगामी माघ १६ गते अर्थात् जनवरी ३० तारिख मंगलबारका दिन हुने भएको छ । यसअघि पुष २२ गते शनिबारका लागि तय गरिएको अवार्ड समारोह विशेष प्राविधिक कारणवश माघ १६ गते मंगलबारका लागि सारिएको आयोजक कामना सिने मासिकले जानकारी गराएको छ । लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको तेस्रो…


कामना फिल्म अवार्ड पुस २२ मा हुने

Posted On: Sunday, December 3rd, 2017

काठमाडौं । सिजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण आगामी पुष २२ गते शनिबार राजधानीमा हुने भएको छ । कुल ३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न हुनेछ । लक्स कामना फिल्म अवार्डस् २०७४ मा चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको…


‘सुपर प्लस साईज मोडल नेपाल’को अडिशन पौष १ गते हुँदै

Posted On: Saturday, December 2nd, 2017

काठमाडौँ । मोडल सङस नेपाल प्रालिले सुपर प्लस साईज मोडल नेपाल २०१७ सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त सौन्दर्य प्रतियोगिताको लागि यहि आउदो पौष १ गते रोस्यो क्याफे नयाँ बानेश्वरमा बिहान १० बजे देखि दिनको ३ बजे सम्म पहिलो अडिशन हुने जानकारी मोडल सङस नेपाल प्रालिले गराएको छ साथै यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन् । यस सौन्दर्य प्रतियोगितामा प्लस साइज भएर निराश भएर बसेका क्षमता भएर पनि सधै पछि परेका अनि…


अविशा भइन् ‘पाँचौ मिस लिम्बू’

Posted On: Wednesday, November 22nd, 2017

मंसिर, काठमाडौं । ‘मिस लिम्बू–२०१७’को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । आफ्ना १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् । अविशालाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिराएदिएकी थिइन् । महिला आरक्षणको पक्षमा कि विपक्षमा हुनुहुन्छ र किन ? भन्ने निर्णायकको उत्कृष्ट जवाफ दिएर ‘मिस लिम्बू’ बन्न सफल भएकी अविशाले ताजसँगै नगद एक लाख प्राप्त गरेकी छन् । याक्थुङ युथ एशोशिएसनद्वारा सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा पूर्वकुलपति तथा बरिष्ठ कवि बैरागी काँइलाको…


 ‘अल स्टार नेपाल्स नेक्स्ट टप मोडल’को उपाधि राज यादबलाई

Posted On: Monday, November 20th, 2017

जनकपुर । अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ को उपाधि राज यादबले जितेका छन ।पुर्बाञ्चलको विभिन्न शहरमा अडिशन लिएर जनकपुरमा ग्रान्ड फिनाले गरिएको अल स्टार नेपाल्स नेक्स्ट टपमोडल नेपाल २०१७, मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो । त्यसैगरि फर्स्ट रनरअप सुष्मिता अधिकारि, सेकेण्ड रनरअप र मस्ट पपुलर कृष्ण गुप्ता भएका थिए भने मल्टिमिडिया च्वाईसमा सुधाकर यादबबिजेता बन्न सफल भएका थिए। प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएरउनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरु को आत्माबललाई उजागर गराउने कार्य  गरेको आयोजक डेभिल सिंह राजपुतले बताए।   बिजेता जिते राज यादबलाइ नगद रु-२५,००० सहित ट्रफी प्रदान गरिएको थियो। अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ अन्तिम प्रतिश्प्रधामा  मोडल संजय राज बिक्रम, रन्जना न्यौपाने सिंह र प्रसान्त गौतमनिर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए भने प्रमुख अतिथिमा प्रहरी उपरिक्षक चक्र बहादुर सिंह रहेका थिए ।   कोरियोग्राफर रब्स सापकोटाले कोरियोग्राफ्री गरेको "अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७" सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो l युनिभर्सल जुम इन्टरटेन्मेण्टलेब्यबस्थापन गरेको यस सौन्दर्य प्रतियोगिताको इभेन्ट डाइरेक्टर सागर श्रेष्ठ थिए भने ईभेण्ट संयोजकमा रबिन अधिकारि रहेका थिए l  कार्यक्रमको संचालन आर्जे भिजे रन्जीत पौडेल गरेका थिए ।   यस सौन्दर्यप्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा अन्य क्षेत्रमा तथा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंहराजपुतले बताएका छन ।


आगामी फागुन २६ गते सलमान खान नेपाल आउँदै

Posted On: Sunday, November 19th, 2017

काठमाडौँ । बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन् । सलमानलार्इ ओडीसि इन्टरटेनमेन्टले नेपाल ल्याउने तयारी गरेको हो । आगामी फागुन २६ गते टुडिखेलमा हुन लागेको ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ का लागी सलमान नेपाल आउने तयारीमा रहेका छन् । ओडीसिका संचालनको अनुसार सलमान सहित आउने कलाकारहरुलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागी बिहिबारनै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिइसकेको छ । कार्यक्रममा सलमानको साथमा प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह,…


‘मिस वर्ल्ड -२०१७’को ताज भारतकी मानुषीको शिरमा

Posted On: Saturday, November 18th, 2017

बेइजिङ् । भारत हरियाणाकी मानुषी छिल्लर ‘मिस वर्ल्ड २०१७’ बन्न सफल भएकी छिन् । चीनको सान्यामा भएको ‘मिस वर्ल्ड’को ६७ औं संस्करण, अर्थात ‘मिस वर्ल्ड २०१७’ को फाईनल राउण्डमा मानुषीले दिएको जवाफले उनलाई विजयी बनाएको हो । ‘संसारमा सबैभन्दा बढी मुल्य तिर्नुपर्ने काम कुन हो ?’ भन्ने प्रश्नमा टप फाईभ मध्येकी मिस इन्डिया मानुषीले ‘आमाले बच्चाहरु र घरको लागि गर्ने काम’ भनि जवाफ दिएकी थिईन् । उनले यो जवाफ दिईरहदा दर्शकदिर्घामा बसेकी उनकी आमा पनि निकै खुशी देखिएकी थिईन् ।…


‘मिसेस व्यूटी क्वीन नेपाल’लाई लेट मि इनको साथ

Posted On: Thursday, November 16th, 2017

काठमाण्डौ। सिजन मिडिया प्रालिद्वारा आयोजना हुने विवाहित महिलामा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन ’ नेपाललाई लेट मि इनले मुख्य प्रायोजन गर्ने भएको छ। अनुहार तथा विभिन्न छालाको समस्याको कोरियन प्रविधिबाट नेपालमा उपचार गर्नको लागि नयाँबानेश्वरमा मंसिर दोस्रो साता खुल्दैछ। राजधानीमा एक कार्यक्रमकाबीच आयोजक सिजन मिडिया तर्फबाट अध्यक्ष प्रदीपराज वन्त  र लेट मि इन कोरियन एथेनीक कम्पनी नेपालका प्रबन्ध निर्देशक मा डोङ् साओबीच कार्यक्रमको मुख्य प्रायोजकको लागि हस्ताक्षर भएको हो।   उपत्यका लगायत मोफसलका सहरमामा रहेका विवाहित महिलालाई ध्यानमा राखेर सिजन मिडियाले…