मोडलिङमा स्थापित बन्दै बिपना श्रेष्ठ

Posted On: Thursday, April 26th, 2018

काठमाडौँ । कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भबिष्य सम्झेर एक कुशल, चर्चित नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन् बिपना श्रेष्ठ । मानिसहरुमा बढ्दो ग्ल्यामर्स मोह चाहले गर्दा मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन चाहने युवा युवतीहरुको संख्या दिन प्रतिदिन बृद्धी हुदै गएको छ भने नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल बिपना श्रेष्ठ लागेकी…


मोडलिङ क्षेत्रमा करिअर खोज्दै तामाङ

Posted On: Thursday, April 19th, 2018

काठमाडौँ । मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भवनै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम, दाम कमाउने र चर्चा बटुल्ने चाहना सबैको हुन्छ । त्यही चाहना अनुसार काठमाडौँलाई कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुँदैछन् । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन, त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र…


हिमालपारीको जिल्ला मुस्ताङको शान सञ्जिता

Posted On: Wednesday, March 28th, 2018

१४ चैत, काठमाडौं । सञ्जिता सिंजाली, २०१७ की मिस मुस्ताङ हुन् । उनी नर्सिङकी विद्यार्थी हुन्, राम्रो भलिबल खेलाडी पनि हुन् । उमेरले टीनएज भर्खरै पार गर्दै गरेकी सञ्जिता थाक भलिबल संघ मुस्ताङले आयोजना गर्दै आएको ‘मिस मुस्ताङ’को ताज पहिरिन सफल सुन्दरी हुन् । यसको अर्थमा उनी मुस्ताङको शान हुन् भन्दा फरक पर्दैन । उनी अध्ययन गरिरहेकै बेला आयोजना भएको यो मिस मुस्ताङमा जिल्लाका विभिन्न क्लबबाट सहभागी हुनुपर्ने प्रावधान रहेको छ । जस अनुसार उनी निर्मल स्पोर्टिङ क्लबबाट सहभागी भएकी…


‘क्यामेरा नै ब्वाइफ्रेन्ड जस्तो लाग्थ्यो’

Posted On: Saturday, December 30th, 2017

सुमन पण्डित/ म्यूजिकखबर काठमाडौं /म्यूजिक भिडियो दुनियाँ रमाइलो भए पनि भित्री रुपमा निकै संघर्षशील रहेछ मोडलिङ । पछिल्लो समय धेरै नयाँ मोडलहरु म्यूजिक भिडियोको दुनियाँमा फरक फरक रुपमा भित्रिरहेका छन् तर मोडल गीत राई भने सदाबहार रुपमा आफूलाई प्रस्तुत गर्दै हिजोदेखि आजसम्म उस्तै रुपमा परिचित छन् । हिजोको तुलनामा आज निकै सहज बन्दै गइरहेको भए पनि भिडियोमा आफ्नो कला प्रस्तुत गर्ने तरिका भने अझै सुधार्नु पर्ने देखिन्छ मोडल राईले भनिन् । शंकर बिसीले मोडलिङमा अवसर दिएर यो दुनियाँमा रमाउन पुगेकी…


भर्सटाइल गायिका सरिता

Posted On: Tuesday, October 17th, 2017

  सरिता लामा भर्सटाइल गायिका हुन् । आफूलाई आधुनिक, लोक, पप विधामा पोख्त गराउँदै आएकी गायिका हुन् सरिता । मदनपुर–८, ककनी, नुवाकोट हालको ककनी गाउँपालिका ६ मा जन्मिएकी सरिता सानैदेखि नै गायनलाई आत्मसात गर्दै आएकी गायिका हुन् । सांगीतिक परिवारमा जन्मिएकी सरिताको समाजको वातावरणले पनि उनलाई गीतसंगीतमा ल्याएको हो । ०६४ सालबाट गायनको औपचारिक यात्रा सुरु गरेकी सरिताले आधा दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन् । डोलराज बाह्रघरे शब्द र गोविन्द मधुर आचार्यको संगीतमा तिम्ले टाढा बोलको आधुनिक गीत गाइसकेपछि…


मोडलिङसँगै गायनमा विपना

Posted On: Monday, February 20th, 2017

फागुन ९, काठमाण्डौ । विपना थापा, नवप्रतिभाका रुपमा गायनमा प्रवेश गरेकी छन् । योभन्दा अगाडि उनी राम्रो कोरिग्राफी गर्दै आएकी थिइन् । तनहुँमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी विपना ¥याम्पमा हिंड्दा हिंड्दा धेरै कोरियोग्राफीको काम गरिसकेकी छन् । फेशन शो, स्कुल प्रिन्सेस, एसएलसी प्रिन्सेस, कलेज क्विन, सिन्ड्रेला नेपाल जस्तो कार्यक्रमहरुमा कोरिग्राफ गरेकी विपनाले ३५ भन्दा बढी म्यूजिक भिडियोमा अभिनयसमेत गरेकी छन् । उनको मोडलिङ र फेशन शो प्यासन नै बनिसकेको छ । तर गायनमा भने भर्खरै प्रवेश गरेकी हुन् ।…


हट मोडल सुस्मिताका हट पोजहरु

Posted On: Tuesday, January 31st, 2017

सुर्य चन्द काठमाडौँ । ग्लामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत नब मोडल सुस्मिता गुरुङ । ‘आफुलाई हट एण्ड सेक्सी’ मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिताले पछिल्लो समय फोटोसुटहरु पनि त्यस्तै गरेकी छिन् । मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन् । पेशाले एक कुशल ब्युटिसियन रहेकी पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सुस्मिता काठमाडौँलाइ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी…


मोडल तथा अभिनेत्री निशाका उत्कृष्ट तस्बिरहरु

Posted On: Monday, January 23rd, 2017

पछिल्लो समय म्यूजिक भिडियोमा चम्किएकी मोडल हुन् निशा पोमु । लोभलाग्दो शरिर र आकर्षक अनुहारकी निशा मिस लिम्बुको पहिलो संस्करणमा सहभागी भएपछि मोडलिङमा होमिएकी हुन् । विशेषतः नृत्यमा रुचि भएकी उनी भन्छिन्–‘विभिन्न स्टेज कार्यक्रमहरुमा नृत्य गर्नु मेरो रुचि हो ।’ करिब पाँच वर्षअघि मोफसलबाट लिम्बु भाषाको गीतमा मोडलिङ गरेर करिअर प्रारम्भ गरेकी निशाले दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । पछिल्लो समयमा विभिन्न जिल्लामा आयोजना हुने महोत्सवहरुमा पनि रोजाइमा पर्दै आएकी निशाले नेपाली चलचित्र ‘दुस्साहस’ मार्फत अभिनेत्रीमा डेब्यु…


‘हैरान’की नायिका ‘आरोही शर्मा’का उत्कृष्ट ५ तस्बिरहरु

Posted On: Sunday, November 13th, 2016

काठमाण्डौ। निर्माणाधिन चलचित्र ‘हैरान’ मार्फत आरोही शर्माले नायिकाको पहिचान बनाउँदैछिन् । सानैदेखि कलाकारीताको भनेपछि हुरुक्कै हुने स्वभावका कारणले नै आफू कलाकारीता क्षेत्रमा प्रवेश गरेको बताउने आरोहीले ‘हैरान’मा गजित बिष्ट, पुष्कर रेग्मी,निश्मा घिमिरे,सत्य राज आचार्य, निर्मल शर्मा, सरोज खनाल, बुद्धि तामाङ (हैट), सागर लम्साल (बले), बिनोद पौडेल,लगायतका कलाकारहरुको साथमा काम गदैंछिन् । त्यस्तै गरि यस फिल्ममा बालकलाकार एन्जल राईले पनि अत्यन्तै राम्रो भूमिका निर्वाह गरेकी छिन् । त्यस्तै बैंगलोरबाट आएका वसिम राजाले पनि यसै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । आरोही भन्छिन…


गायिका तथा मोडल सन्जुका तीज स्पेशल फोटो तथा भिडियो

Posted On: Friday, August 26th, 2016

हिन्दु नेपाली नारीहरुको महान चाड यतिबेला तपाईं हाम्रो संघारमै आइपुगेको छ । केही वर्ष अघिसम्म एक दिने महान पर्वका रुपमा मनाउँदै आइएको तीज पछिल्लो केही वर्ष यता महिनौं अगाडिबाट सुरु हुने गरेको छ । विभिन्न संघसंस्थाहरुले सामाजीक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर पनि तिज तथा दर खाने कार्यक्रमहरु गर्ने प्रवृति बढ्दो छ । कृष्णाष्टमी पर्व सकिए लगतै तिज आई नै पुगेको आभाष भएको छ । बाटोमा रातो सारी लाएर हिंड्ने महिला पनि बाक्लिदै गएको पाइन्छ । त्यस्तै हल तथा पार्टी…