अभिनेता शशि कपुरको निधन

Posted On: Monday, December 4th, 2017

१८ मंसिर, काठमाडौं । भारतीय चर्चित अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा आज सांझ निधन भएको छ । मृगौलाको रोगबाट पीडित भएका कपुरको मुम्बईको कोकिलाबेन स्थित धिरुभाई अम्बानी अस्पतालमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । ५० को दशकबाट फिल्म खेल्न सुरु गर्नुभएका कपुरलाई ७० र ८० को दशकमा बलिउड स्क्रिनमा रोमान्सका लागि चर्चित मानिन्थे । कपुरले १ सय भन्दा बढी हिन्दी र केही अंग्रेजी फिल्म खेलेका छन् भने जब जब फूल खिले, वक्त, दिवार, त्रिशुल, हसिना मान जाएगी लगायतका…


दिपक, दिपा, प्रियंका र स्वस्तिमा आफु विरुद्ध खनिएपछि ऋचाको यस्तो जवाफ

Posted On: Monday, November 27th, 2017

११ मंसिर , काठमाडौं । केही दिन अगाडि ऋचा शर्माले एकादेशमा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ‘वुमन इन फिल्म’ को प्यानल डिस्कसनमा उनले ‘हुनत् चलचित्रलाई दर्शकहरुले उल्लेख्य साथ दिएका छन् छक्का पन्जा र छक्का पन्जा-२ दुवै सफल चलचित्र हुन् । तर, सिनेमा हलमा पुगेर छक्का पन्जा हेरेर ताली बजाउँने मानिसहरु चाँही मूर्ख हुन् ’ भनेकी थिइन् । हाल यहि कुरालाई लक्षित गरेर छक्का पन्जा निर्देशक दीपा श्री निरौला, नायिका स्वस्तिमा खड्का, निर्माता तथा अभिनेता दीपकराज गिरि र नायिका प्रीयंका कार्कीले यो कुरालाई…


प्रियंका चोपडा निर्मित फिल्ममा नेपाली नायिकाको आइटम डान्स

Posted On: Sunday, November 19th, 2017

मङ्सिर ३, मुम्बई । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको ब्यानरबाट निर्माण भएको दोस्रो भोजपुरी चलचित्र ‘काशी अमरनाथ’मा नेपाली नायिका जेनिशा केसीले आइटम नृत्य गरेकी छिन् । प्रियंकाको पर्पल पेबल पिक्चर्सले रोज क्वार्ज इन्टरटेन्मेन्टसँग सहकार्य गरेर भोजपुरी चलचित्र निर्माण गरेको हो । यसअघि उक्त ब्यानरबाट नेपाली भाषाको चलचित्र ‘पाहुना’ निर्माण भइसकेको छ । भोजपुरी चलचित्रमा भने नेपाली केही चलचित्रमा अभिनय गरिसकेकी नायिका जेनिशालाई देख्न सकिन्छ । हालै सार्वजनिक भएको चलचित्रको गीतमा जेनिशाको साथमा भोजपुरी स्टार रवि किसान फिचरिङ छन् । बुझिए…


सुष्माले ‘ड्रिमव्याय’ अर्थात् सलमान खानलाई भेटेपछि

Posted On: Wednesday, September 20th, 2017

असोज ४, काठमाडौं । सलमान खान, सर्वसाधरणका लागि मात्र नभएर सेलिब्रेटीहरुका लागि समेत ड्रिम व्याय हुन् । नेपालकी हट एण्ड सेक्सी नायिका सुष्माले रियलमा नै आफ्नो ड्रिम व्याय अर्थात् सलमान खानलाई भेट्न सफल भएकी छिन् । उनले सलमान खान आफ्नो ड्रिमव्याय भएको बताउँदै आएकी थिइन् । श्री सिद्धार्थ एवं नेपलीज इन्टरटेन्मेन्ट ग्रुपले विजयादशमीको अवसर पारेर आयोजना गरेको शुभकामना साँझ कार्यक्रममा सहभागी हुन लण्डन पुगेकी सुक्ष्माले ‘दबंग टुर युके’का लागि आफ्नो टिमसहित बेलायत पुगेका सलमानसँग भेट्ने अवसर पाएकी हुन् ।  …


भारतीय युवा संगीतकार करणद्वारा आत्महत्या

Posted On: Monday, September 11th, 2017

भारतीय संगीतकार २९ वर्षिय करन जोसेफले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार उनले मुम्बईको बान्द्रास्थित बाह्र तल्ले भवनबाट हामफालेर आत्महत्या गरेका हुन्। ऋषि शाह नामक एक साथिसँग बस्दै आएका २९ वर्षिय करन केही समयदेखि डिप्रेसनमा रहेको बताइएको छ। शनिबार आफ्ना साथीहरुसँग बसेर टिभी हेरिरहेको बेला अचानक करन उठेर झ्यालतिर गएका र त्यहाँबाट हामफालेको शाहले बताएका छन्। ठूलो आवाज सुनेर हेर्न जाँदा करन भुइँमा रगताम्मे लडिरहेको उनको भनाई छ। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए र तत्काल करनलाई अस्पताल लगिएको थियो, जहाँ…


‘२.०’मा नेगेटिभ रोलमा अक्षय, रजनीकान्तको भुमीका के होला ?

Posted On: Thursday, June 29th, 2017

असार १५, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार र साउथ सुपरस्टार रजनीकांतको  मुख्य भूमिका रहेको चलचित्र '२.०' मा अक्षय कुमार एलिएनको भूमिकामा देखिएको खुलासा भएको छ । चलचित्रमा नेगेटिभ भूमिकामा रहेका अक्षयको क्यारेक्टर खुलेपनि रजनिकांतको क्यारेक्टर भने गोप्य राखिएको छ । लचित्रको ट्रेलर रजनीकांतको जन्मदिन पारेर १२ डिसेम्बरमा रिलिज गरिने निर्माण युनिटले जानकारी दिएको छ। यतिबेला चलचित्रको टीम चलचित्र प्रमोशनमा ब्यस्थ छ । साउथ सुपरस्टार र बलिउडका चल्तिका अभिनेता एकसाथ देखिएकोले चलचित्र प्रतिष्ठित बनन पुगेको छ ।


किन गरिन् भोजपुरी अभिनेत्री अन्जलीले आत्महत्या ?

Posted On: Tuesday, June 20th, 2017

काठमाण्डौ । भोजपुरी चलचित्रकी अभिनेत्री अन्जली श्रीवास्तवले आत्महत्या गरेकी छन् । रिपोर्ट अनुसार मुम्बईको उपनगरीय क्षेत्र अंधेरी स्थित आफ्नै घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् । २९ बर्षिय अभिनेत्री अन्जली भर्खरै एक भोजपुरी चलचित्रको काम सम्पन्न गरेकी थिईन् । प्रहरी रश्मि करन्दीकरका अनुसार अन्जलीको शव मुम्बईको परिमल सोसाइटी स्थित आफ्नो फ्यालटमा दिउँसोको समयमा पंखामा झुण्डिएको अवस्थामा भेटिएको हो । उनका साथिहरुका अनुसार आईतवार देखि नै अन्जलीले फोन नउठाँउदा चिन्तित भई फ्याटका मालिकसँग सम्पर्क गरेर आर्को चाबीले घरको ढोका खोल्दा उनि…


आफू भन्दा ७ वर्ष कान्छो केटासँग विहे गर्दै चर्चित कमेडियन भारती

Posted On: Monday, June 5th, 2017

एजेन्सी । चर्चित भारतिय कमेडियन भारती सिंह विवाह वन्धनमा बाँधिने भएकी छन्। उनले आफू भन्दा ७ वर्ष कान्छा हर्ष लीमभाचियासँग विवाह गर्न लागेकी हुन्। उनीहरूले लामो समयदेखी एकअर्कालाई डेट गर्दै आइरहेका छन्। विवाहका लागी भारतीले १ महिना कामबाट ब्रेक लिने बताइएको छ। भारतीका प्रेमी हर्षले भारतीका लागि स्क्रिप्ट लेखने गर्छन्। उनीहरू चर्चित कमेडी टिभी शो ‘कमेडी सर्कस’मा सँगै काम गर्छन्।


घरजम नटिक्नुमा आफैं दोषि भएको मनिषाको बयान

Posted On: Monday, June 5th, 2017

एजेन्सी । ‘बम्बे’, ‘१९४२ : अ लव स्टोरी’ र ‘दिल से‘’ जस्ता फिल्ममा आफ्नो अभिनय र सुन्दरताको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनिषा कोइराला एक पटक फेरी फिल्म ‘डियर माया’ बाट ठूलो पर्दामा कमब्याक गर्दैछिन् । आफ्नो २६ बर्ष लामो फिल्मी करिअरमा फिल्म इन्डस्ट्रीका धेरै चर्चित बलीउड अभिनेताहरुसँग काम गरिसकेकी मनिषाको वैवाहिक जीवन भने दुई वर्ष पनि टिकेन । मनीषाले सन् २०१० मा व्यापारी सम्राट दाहालसँग काठमाडौँमा भव्य रूपमा बिहे गरेकी थिइन् । उनीहरूको बिहे मुस्किलले दुई वर्ष…


बाहुबली अभिनेता प्रभासले अनुष्कासँगै विवाह गर्ने

Posted On: Thursday, May 25th, 2017

एजेन्सी । भारतीय बक्स अफिसमा करिब १५ सय करोड भन्दा माथिको व्यापार गर्न सफल भएको फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासले विवाह गर्ने भएका छन् । बाहुबलीको कामले गर्दा पाँच वर्षसम्म ६ हजार विवाह प्रस्तावलाई अस्वीकार गरेका प्रभासले बाहुबली अभिनेत्री अनुष्का शेटेटीसँग विवाह गर्ने भएका छन् । [caption id="attachment_18260" align="aligncenter" width="752"] ANUSKA- Pravash[/caption] अनुष्काले पनि प्रभाससँग विवाह गर्नकै लागि दुई वर्षसम्म आफ्नो विवाह रोकेको भारतीय मिडियाले जनाएको छ । प्रभास उनले पनि आफूजस्तै फिल्ममा पूर्ण रुपमा ध्यान दिउन् भन्ने चाहन्थे…