छोरीले बाउलाई भनिन् ‘ड्याडी म पोर्न स्टार हुँ’

Posted On: Thursday, March 20th, 2014

वासिङ्टनका डाक्टर केविन विक्सलाई आफ्नी छोरी मरियम विक्स पोर्ने स्टार बनिन् भन्ने सुन्दा उनलाई विश्वासै लागेन। तर मरियम स्वयंले 'ड्याडी म पोर्न स्टार हुँ' भनेपछि उनलाई विश्वास गर्न बाध्य भयो। १८ वर्षीया मरियमले यस्तो पेसा अपनाएको देख्दा उनका बुबा भने छाँगाबाट खसेजस्तै भएका थिए। ‘मैले उसलाई कुनै कुरामा कमी हुन दिएको थिइनँ। तर पनि उसले यस्तो कदम चाली।’ –मरियमका पिताले भनेका छन्। मरियमले भने आर्थिक अभावका कारण यस्तो पेसामा लागेको बताएकी छिन्। ‘मलाई घर परिवारले पोर्न इन्डस्ट्रीमा छिरेकामा राम्रो मानिरहेको छैन। तर…


ओस्कारमा ‘ट्वेल्भ इयर्स अ स्लेभ

Posted On: Tuesday, March 4th, 2014

लस एन्जलस । ओस्कर अवार्ड सन् २०१३ मा ‘ट्वेल्भ इयर्स अ स्लेभ चलचित्र उत्कृष्ट भएको छ । अमेरिकाको लस एन्जलसस्थित डबली थिएटरमा भएको उक्त अवार्ड समारोहमा अभिनेता ब्राड पिटद्वारा निर्मित ऐतिहासिक ड्रामा टुवेल इयर इन स्लेभले ८६ औं एकाडेमी अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको हो । त्यस्तै ६ वटा प्राविधिक विधासहित सर्वोत्कृष्ट निर्देशकमा कब्जा जमाउँदै स्पेस ड्रामा ग्राभिटीले ७ अवार्ड जित्दै यसपटक आफ्नो वर्चश्व कायम गरेको छ । ग्राभिटीका अल्फोन्सो कुवारोनले उत्कृष्ट निर्देशकको अवार्ड हात पार्दै यो विधामा…


एलिजाको वक्षस्थल देखिएपछि….

Posted On: Thursday, February 27th, 2014

लण्डनमा आयोजना भएको फेशन शोमा गायिका तथा मोडल एलिजाको पहिरनको निकै चर्चा भयो । एजिलाले बक्षस्थल नै देखिने गरी पहिरन लगाएर ¥याम्पमा आएपछि उनको चर्चा भएको हो । उनलाई सो पहिरनले हट बनायो र सबैका नजरमा परिन् । कालो पहिरनमा सहभागी यी मोडलको पहिरनले गोप्य अंग छोप्न नसक्दा क्यामेरामा कैद भयो । तर पनि एलिजा आफ्नो फरक फरक पोज दिदै फोटो खिचाउन व्यस्त थिइन् ।


ओस्कार बिजेता अभिनेता फिलिपको अन्तिम संस्कार

Posted On: Saturday, February 8th, 2014

हलिउडको चर्चित ओस्कार बिजेता अभिनेता फिलिप सेमुर हफम्यानको गत केहि दिन अगाडी न्युयोर्कमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा उनको परिवारका सदश्य र हलिउड चलचित्र उद्योगका नजिकका साथि देखी अहिले पछिल्ला कलाकारहरु पनि उपस्थित रहेका थिए । समाचार एजेन्सीहरुका अनुसार अभिनेता हफम्यानको मृत्यु ड्रग्सको कारण भएको हो । ड्रग्सको मामलामा पुलिसले ४ जना मानिसहरुलाई पक्रिन सफल पनि भएको छ । अभिनेता फिलीप आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । उनको शरीरमा इन्जेक्शन लगाइएको थियो ।


रिहानालाई पहिरनकै सास्ती

Posted On: Thursday, February 6th, 2014

विभिन्न हर्कत मच्चाएर चर्चामा आइरहने पपस्टार रिहानाको पहिरनले यतिखेर सबैको नजर तानेको छ । ग्रामी अवार्डमा उनी पहेंलो रङको पहिरनमा देखिइन् । उनको पहिरन देखेपछि सबैले उनलाई जता गयो उतै हेर्न थाले । सधैं टाइट कपडा पहिरिनु रिहानाको विशेÈता थियो तर यसपाली भने उनी निकै खुला पोसाकमा देखा परिन् । जसका कारण उनलाई कार्यक्रम अवधिभर पहिरन सम्हाल्दैमा फुर्सद भएन । त्यसो रिहानालाई आफ्नै पहिरन देखेर लाज पनि लाग्यो रे । उनी कार्यक्रममा निकै मस्त देखिए पनि उनको त्यो मस्ती गर्ने…


गायन छाड्न चाहन्थिन् सेलेना

Posted On: Thursday, December 19th, 2013

लस एन्जलस, (एजेन्सी) । हलिउडकी चर्चित पप गायिका तथा अभिनेत्री सेलेना गोमेजले आफूलाई नै विश्वास गर्दिनन् । उनी भन्छिन्, ‘अभिनय मेरा लागि पहिलो प्रेम हो तैपनि मेरो अभिनय क्षमतामा मलाई विश्वास छैन ।’ गायनका आलवा अभिनयमा समेत करिअर बनाइसकेकी गोमेज भन्छिन्, ‘हिजोआज पनि आफूलाई सक्षम बनाउन प्रयत्नरत छु ।’ २१ वर्षीया गोमेज आफ्नो फिल्मी करिअरलाई लिएर बढी चिन्तित रहेको बताएकी छन् । पछिल्लो समय गायनमा भन्दा फिल्मी अभिनयमा मोहित गोमेजले ‘टिन वोग’ पत्रिकालाई दिएको अन्तर्वातामा भनेकी छन्, ‘शुरुआतमा म संगीत…


तरुनी देखिन सर्जरी

Posted On: Thursday, December 12th, 2013

लन्डन, (एजेन्सी) । सधैं युवा र सुन्दर देखिने इच्छा कसको नहोला ? अझ सेलिब्रेटीका लागि सुन्दरता अचुक औषधी नै हो । त्यसैले त सेलिब्रेटीहरु सुन्दर देखिन अनेक उपाय खोजिरहेका हुन्छन् । यस्तै, गायिका ब्रिट्नी स्पेयर्स पनि आफ्नो सुन्दरताप्रति सधैं सजक हुँदै आएकी छन् । उनी चाहिन्छन्, ‘सधै सुन्दरसँगै तरुनी देखिरहँु ।’ पछिल्लो एक दशकयता ब्रिटनीले आफूलाई युवती देखाउन विभिन्न उपाय रच्दै आएकी हुन् । ब्रिट्नी युवती देखिने मोहमा जे पनि गर्न तयार छिन् । सुन्दर र युवा लुक्स देखिन उनले…


प्रशंसकका लागि न्युड

Posted On: Friday, November 29th, 2013

आफ्ना प्रशंसकका लागि भन्दै विश्व चर्चित पप गायिका लेडी गागा न्युड भएकी छन् । हुन त हलिउडकी यी गायिकाका न्युड हुनुलाई सामान्य मानिन्छ । तैपनि पछिल्लो समयमा गागाको न्युड फोटोसुटले तहल्का मच्याएको छ । गागा यसपटक आफ्नो आर्ट चलचित्रका लागि न्युड भएकी हुन् । न्युड फोटोले आफ्ना दर्शकलाई खुसी बनाएको उनले दावी गरेकी छन् । न्युड तस्बिर ट्वीटरमा शेयर गर्दै गागाले लेखेकी छन्, ‘यो तस्बिर मेरा प्रसंशकका लागि हो ।’


केली आमा बन्दै

Posted On: Friday, November 22nd, 2013

हलिउड गायिका केली क्लार्कसन चाँडै आमा बन्दै छिन् । पति आफ्नो संगीत म्यानेजर ब्रान्डसन ब्लेकस्टोकका तर्फबाट केली पहिलो सन्तानको आमा बन्न लागेको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै मात्र केली र ब्लेकस्टोकले आफूहरू वैवाहिक सम्बन्धका बाँधिएको बताएका थिए । उनीहरूले सन्तान पाउन लागेको कुरा मंगलबार माइक्रोब्लगिङ साइट ट्विटरमा पनि सेयर गरेका छन् । ३१ वर्षीया केलीले लेखेकी छन्, ‘म गर्भवती छु, ब्रान्डसन र म धेरै उत्साहित छौँ ।’


प्रेम चक्करमा जोन्स–बु्रक

Posted On: Sunday, November 17th, 2013

लस एन्जलस, (एजेन्सी) । हलिउडे कलाकारले प्रेम, रोमान्स र सम्बन्धविच्छेदलाई सामान्य रुपमा लिने गर्छन् । पश्चिामा समाजको भरपूर्ण सदुपयोग गर्दै आएका यी बलिउडे कलाकारका लागि प्रेम र सम्बन्धविच्छेद एउटा ‘मौसमी फल’ हो । यस्तै, हलिउडकी चर्चित अभिनेत्री केली ब्रुक पछिल्लो समय टिभी प्रस्तोता गेथिन जोन्सको प्रेमजालमा छिन । भर्खरै मात्र डेनी सिप्रियानीसँग अलग भएकी ब्रुक जोन्सको प्रेमजालमा परेको धेरै  भएको छैन । तर, यी दुईको प्रेमिलसम्बन्ध देखेर हलिउडे कलाकारहरु अचम्ममा परेका छन् । केही सातायता ब्रुक र जोन्स सँगै देखिन…