पेरी ट्विटर सेलिब्रेटी

Posted On: Friday, November 15th, 2013

न्युयोर्क (एजेन्सी) । अमेरिकन गायिका केटी पेरी ट्विटरमा सर्वाधिक फ्लोअर्स गरिएकी सेलिब्रेटी बनेकी छन् । यी गायिकाका ४ दशमलव ६ करोड भन्दा बढी फ्लोअर्स छन् । यो समाचार बनाइरहँदासम्म पेरीलाई ट्विटरमा फ्लोअर्स गर्नेको संख्या ४ करोड ६६ लाख ७१ हजार ५३ पुगेका थिए । २९ वर्षीया गायिका पेरीले यसअघि सर्वाधिक फ्लो गरिएका गायक जस्टिन बिबरलाई समेत पछाडि पारेका छन् । बिबर अहिले पेरीभन्दा थोरैले मात्र पछि छन् । बिबरको पछिल्लो समय ४ करोड, ६५ लाख ८३ हजार ८ सय ६०…


माइलीको हर्कत

Posted On: Tuesday, November 12th, 2013

गत शनिबार सम्पन्न MTV Europe video music awards 2013 मा गायिका माइली साइरसले आफ्नो हर्कत देखाइन् । उनले गीत गाउँदै गर्दा जसरी उनको व्यापक चर्चा भइरहेको थियो त्यसैगरी अवार्ड लिन जाँदा उनले स्टेजमै चुरोट सल्काएर धुवाँ उडाएपछि झन् उनको हर्कतले स्थान पायो । उनले यो घटना पश्चात ट्विटरमा ट्विट गर्दै कहिलेकाही यस्तो हुने भन्दै अवार्ड कार्यक्रम रमाइलो भएको बताएकी छिन् । कार्यक्रमम गायिका माईली साईरस, केटि पेरी, रेड्फु आदि हलिउड गायक गायिकाहरु उपस्थित भएका थिए ।  


बिहेअघि नै छोडपत्रको तयारी

Posted On: Thursday, November 7th, 2013

लस एन्जलस (एजेन्सी) । हलिउडमा अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको जोडी ‘सुपरहिट’ छ । एकअर्काको जोडी भएर उनीहरूले ‘मिस्टर एन्ड मिसेस स्मिथ’लगायत दर्जनौँ फिल्ममा काममात्र गरेका छैनन्, उनीहरूले सँगै घर पनि बसालेका छन् । ६ बालबालिकाका धर्मअभिभावक समेत रहेका उनीहरूले औपचारिक रूपमा बिहे नगरे पनि पतिपत्नीसरह बसेका छन् । तर, बिहे गर्नुअगावै छोडपत्र भएको अवस्थामा के गर्ने भन्ने विषयमा उनीहरूबीच सहमति भएको छ । वकिलसँगको परामर्शबाट उनीहरूले लामो सहमतिपत्र तयार गरेका छन्, जहाँ दुवैले छोडपत्र भएको अवस्थामा एकअर्काको…


केटले गरिन् अचाक्ली

Posted On: Thursday, October 31st, 2013

बेलायती मोडल केट मोस अचाक्ली नै गर्छिन् । समुद्री किनारमा स्तन उदांगो पारेर वरिपरिका मानिसलाई आफ्नो देहको परख गर्न दिन उनी रत्तीभर संकोच मान्दिनन् । जमैकाको समुद्री किनारमा गत साता उनले यही तमासा गरिन् । रापिलो घामको ताप उनले सहन सकिनछन् क्यारे, एकएक गर्दै जम्मै लुगा फुकालिन् र नांगै पल्टिइन् बालुवामा । ३९ वर्षीया केट फेसन जगतमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । तैपनि, उनको शरीर अझै उत्तिकै आकर्षक छ । शरीर यतिविघ्न आकर्षक नहुँदो हो त कसले पो…


स्टाइलिस्ट गागा

Posted On: Thursday, October 24th, 2013

लस एन्जलस, (एजेन्सी) । स्टाइलिस्ट होस् वा फेसनेबल, पछिल्लो समय हलिउड सेलिब्रेटीबीच देखिएको प्रतिस्पर्धा यही हो । अभिनेत्री र सुपर मोडलको त कुरै छाडाँै, अहिले गायिकासमेत स्टाइलिस्ट बन्ने प्रतिस्पर्धा चलिरहेको छ । तर, जब स्टाइलको कुरा आउँछ, तब पप स्टार लेडी गागाले सबैलाई माथ खुवाउने गर्छिन् । स्टाइल त गागाका लागि ‘ट्रेडमार्क’ बनिसकेको छ । उनी सधैँ नयाँ र फरक–फरक शैलीको स्टाइल गर्छिन् । त्यसैले अन्य हलिउडे स्टारहरू गागासँग ‘स्टाइल’ प्रतिस्पर्धा गर्न सकिँदैन भन्दै पन्छिन थालेका छन् । यस्तै, गागा…


माइलीका काण्डै काण्ड

Posted On: Thursday, September 26th, 2013

हुनेवाला श्रीमान्ले बेलायती गायिका माइली साइरसको तारिफ गरेको खबर गत साता सार्वजनिक भयो । त्यसको लगत्तै लियम हेम्सवर्थसँग माइलीको ब्रेकअप भएको समाचार पनि आयो । जानकारका अनुसार माइलीको उच्छृंखल क्रियाकलापबाट वाक्कदिक्क भएर लियम टाढिएका हुन् । म्युजिक भिडियोमा मुखमैथुन गरेको हाउभाउ गर्ने, स्टेज कार्यक्रममा सम्भोगको आसन प्रदर्शन गर्नेदेखि सञ्चारमाध्यसामु विनाहिचकिचाहट छाडा बोल्ने माइलीको स्वभावले अरूलाई त पिरोल्थ्यो भने लियमलाई किन नपिरलोस् ? लियमसँग ब्रेकअप भएकोमा माइली कत्ति दुःखी छैनन् । हालै उनी सार्वजनिक कार्यक्रममा जालीदार कपडाभित्र स्तन र निप्पलजस्तो देखिने…