पत्नी वियोगमा भावविव्हल मदनकृष्ण !

Posted On: Tuesday, April 3rd, 2018

चैत्र २०, काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । सुवेदीको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । लामो समयदेखि क्यान्सरबाट ग्रसित यशोधाको गए राति पौने ११ बजे उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो। कलाकार मदनकृष्णले यशोदा सुबेदीसँग २०३० सालमा अन्तरजातीय विवाह गरेका थिए। मदनकृष्ण पत्नी यशोदालाई पहिले आन्द्राको क्यान्सर, त्यसपछि फोक्सो र पछिल्लो समय…


चलचित्र ‘बेबी आई लभ यू’को पहिलो पोष्टर सार्वजनिक

Posted On: Thursday, March 29th, 2018

काठमाडौं – लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । राजधानीस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै पोष्टर सार्वजनिक गरिएको हो । चलचित्रमा लिची इन्टरटेन्मेन्ट प्रा.लि.का प्रोपाइटर समेत रहेका शिव न्यौपानेको लगानी रहेको छ । जनक पाण्डेको निर्देशनमा बनेको चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् । चलचित्रको मुख्य भूमिकामा नायक सन्तोष खड्गीको साथमा सरोज खनाल, पुजा तिवारी, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र…


डि सिने अवार्ड ०७५ मा चलचित्र दर्ताको आव्हान

Posted On: Thursday, March 29th, 2018

१५ चैत, काठमाडौं । विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आइरहेको ‘डि’ सिने अवार्ड २०७५को दशौं संस्करणका लागि चलचित्रहरुको औपचारीक दर्ता आव्हान गरिएको छ । पहिलो, दोश्रो र तेश्रो राष्ट्रिय नाचघर जमलमा, चौथो, पाचौं र छैठौं नेपाल एकेडेमी कमलादीमा, सातौं कार्की वैंकेट ववरमहलमा, आठौं संस्करण ग्राण्ड होटल पोखरामा एवं नवौं संस्करण ओम्याक्स हेटौडामा आयोजना गरिएको डि सिने अवार्ड १० औं संसकरण काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक मणीराज गौतमले बताएका छन् । ०७४ को बैशाख १ देखी चैत्र ३० सम्म सार्बजनिक…


११ लाख क्षतिपूर्ति तिर्ने र फिल्मबाट गीत हटाउने सर्तमा छुटे गिरी !

Posted On: Wednesday, March 28th, 2018

चैत्र १४, काठमाडौं । निर्माता सुवास गिरीले निर्देशक शम्भु प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने भएका छन् । ११ लाख रुपैयाँ तिर्ने र चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत युटुबबाट हटाउने सहमति भएको छ । सहमतिसँगै निर्माता सुवास गिरी हिरासत मुक्त पनि भएका छन् । मंगलबार छलफलमा लागि भन्दै प्रहरी परिसर, टेकुमा पुगेका गिरीलाई प्रहरीले सोधपुछका लागि भन्दै हिरासतमा राखेको थियो । चलचित्र ‘संझना’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत आफ्नो चलचित्र ‘कृ’मा अनुमतिविना नै समावेश गरेको भन्दै यसका…


यम बराल र अन्जु पन्तको स्वरमा दयाहाङ र सुरक्षा अभिनित ‘भैरे’को गीत सार्वजनिक! हेर्नुहोस भिडियो !

Posted On: Wednesday, March 28th, 2018

१४ चैत, काठमाडौं ।सिनेमा ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रमका बीच दयाहाङ राई र सुरक्षा पन्त फिचरिङ ‘सनम मायालुको’ बोलको गीत सार्वजनिक गर्‍यो । एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले संगीत भरेका छन् । यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री कमालको देखिएको छ । कोरियोग्राफर बसन्त श्रेष्ठले…


नाटक महोत्सवमा रङ्गकर्म र चलचित्रका विषयमा चर्काचर्की

Posted On: Wednesday, March 28th, 2018

पानीघट्टलाई दर्शकको वाह्वाही रुपिन्द्र प्रभावी, पोखरा, चैत १३ गते । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा जारी राष्ट्रिय नाटक महोत्सवमा मङ्गलबार नेपाली र रङ्गकर्म र चलचित्रका विषयमा भएको बहसमा चर्काचर्की भएको छ । विश्व रङ्गमञ्च दिवसका अवसरमा आयोजित बहरमा निर्देशक नवीन सुब्बाले परम्परागत रङ्गमञ्चीय कर्ममा परिवर्तन ल्याउनुपर्ने तर्क गरिरहँदा कलाकार अरुणा कार्कीले सबै कुरा परम्पराबाटै सिकेको हुनाले त्यही गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो आजको नाटक पनि भरतमुनिको नाट्यशास्त्रकै निर्देशनमा अघि बढिरहेको छ’ सुब्बाले भन्नुभयो, ‘अब रङ्गमञ्च होस् वा चलचित्र हामीले आफूलाई पुनर्मूल्याङ्कन…


फिल्म ‘१२ मासे’को पहिलो गीत ‘ढिक्के फुली’ सार्बजनिक ! हेर्नुहोस् भिडियो !

Posted On: Monday, March 26th, 2018

चैत्र १२, काठमाडौं । नेपाली फिल्म ‘१२ मासे’को ‘ढिक्के फुली’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । आमा पार्वती देबी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको उक्त चलचित्रमा जय किशन बस्नेत र पूजना प्रधानको मुख्य अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेल को संगीत रहेको उक्त गीतमा इन्जिनियर सागर खरेल को शब्द तथा गायक कृष्ण पाण्डेका स्वर सुन्न सकिन्छ। कमेडि बिषयमा तयार फिल्ममा प्रदिप पाठक (नक्कली प्रचण्ड)को कथा र निर्माण रहेको छ । सुशील सैजु को प्रोडक्सन रहेको यस फिल्ममा शिब बिकको कोरियोग्राफी…


शनिबार दिनभर लक्स कामना फिल्म अवार्ड हेर्न पाइने

Posted On: Thursday, March 22nd, 2018

८ चैत, काठमाडौं । गत माघ १६ गते राजधानीमा सम्पन्न लक्स कामना फिल्म अवार्डस् २०७४ चैत १० गते शनिबार राष्ट्रिय टेलिभिजन च्यानलहरुमा हेर्न पाईने भएको छ । कामना सिने मासिकको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्द्धारा सिजी इन्टरटेनमेन्टको सहयकार्यमा आयोजित तेस्रो संस्करणको अवार्ड समारोह शनिबार दिनभर राष्ट्रिय टेलिभिजन च्यानलहरुमा हेर्न पाईने भएको हो । लक्स कामना फिल्म अवार्डस् २०७४ बिहान ११ बजे हिमालय टेलिभिजन, अपरान्ह १ बजे नेपाल टेलिभिजन, अपरान्ह साँढे २ बजे न्यूज २४ र राती ८ बजे टिभी फिल्मीमा…


प्रतिक्षित फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक !

Posted On: Monday, March 19th, 2018

काठमाडौं। चैत ३० गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरु ‘फिचर’ छन् । फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । फिल्ममा सन्तोष राज…


कस्तो होला ‘अमेरिका ब्वाइज’ (भिडियो)

Posted On: Monday, March 19th, 2018

५ चैत, काठमाडौं । चलचित्र अमेरिका बोइजको टिजर सार्वजनिक भएको छ । अर्पन थापा, सुनिल थापा, सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आसिश प्रसाई, श्रीस्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुबास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको अमेरिका बोईजलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । सीबड्र्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता समिर खरेल हुन् भने सहनिर्माताका रुपमा अनुप थापा यमुना खरेल…