फिल्मीखबर निरन्तरताको ९ वर्षमा ‘धुर्मुस-सुन्तली’ सम्मानित !

Posted On: Friday, March 16th, 2018

​चैत्र २, काठमाडौं । फिल्मीखवर साप्ताहिकले आफ्नो प्रकाशनको ८ वर्ष पुरा गरी ९ वर्ष प्रारम्भ गरेको अवसर पारेर एक भव्य कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा फिल्मीखवरले विगतका वर्षहरुमा जस्तै यस पटक पनि वर्ष व्यक्ति पुरुष एवं महिला घोषणा गर्दै सम्मान समेत गरेको छ । प्रविशा प्रकाशन प्रा.लि. द्वारा प्रकाशित फिल्मीखवर साप्ताहिक प्रकाशनको ९ वर्ष टेकीरहँदा विगत ६ वर्ष देखी चलचित्र, गीत, संगीत, रंगमञ्च एवं मनोरञ्जन जगतका विभीन्न आधारहरुलाई मानेर वर्ष व्यक्ति छनौट गर्दै आएको छ । विभिन्न सक्रियता,…


चलचित्र ‘अनुराग’को अर्को गीत सार्बजनिक ! हेर्नुहोस लिरिकल भिडियो !

Posted On: Monday, March 12th, 2018

फागुन , २८  काठमाडौं । नेपाल आइडलका प्रताप दास ले गाएको “तिम्रो स्वरमा स्वर मिलाई …’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईं छ । उक्त लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् । निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को वर्ष २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ । ‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ…


एकपटक हेर्नैपर्ने चलचित्र ‘मङ्गलम’ ! संगीत कथा र अभिनय सबै दमदार !

Posted On: Monday, March 12th, 2018

फागुन , २८  काठमाडौं । चलचित्र मंगलम यतिबेला नेपालका विभिन्न हलमा रिलिज भएको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीतले निकै चर्चा र सफलता पाइसकेको छ । यतिबेला चलचित्र नै हलमा आइसक्दा भने चलचित्रको सबै पक्षको तारिफ पाइरहेको छ । फिल्म हेर्दा धेरैका आँशु रसाउनेछन् । यदि कसैका आँखामै आँशु लुकेता पनि मन भने अवश्य रुनेछ । यसैले फिल्मलाई दर्शकले रुचाइरहेका छन् । चचलचित्र हेर्नेहरु सबैले अरुलाई पनि चलचित्र हेर्नलाई  प्रोत्साहित गरिरहेका छन् । धेरै दृश्य एउटै घर वरिपरि छायांकन…


‘चलचित्र पत्रकारिता सम्मान–२०७४’ बाट यी पत्रकार सम्मानित

Posted On: Friday, March 9th, 2018

फागुन २५, काठमाडौं । पत्रकारिता माध्यमबाट नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका ३ रंग पत्रकारहरु तुलसी गिरी भावुक, गिता अधिकारी र आर.के. सुवेदी ‘नेपाल चलचित्र कलाकार संघ चलचित्र पत्रकारिता सम्मान–२०७४’बाट सम्मानित भएका छन् । नेपाल चलचित्र कलाकार संघको १६औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकारद्वय तुलसी गिरी र गिता अधिकारीले सम्मानपत्र जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितको हातबाट सम्मानपत्र प्राप्त गरेका हुन् भने पत्रकार आरके सुवेदी विदेशमा रहेकाले समारोहमा अनुपस्थित थिए । तुलसी गिरी म्यूजिक डायरी मासिका प्रधान सम्पादक…


दाईजोविरुद्धको ‘राज्जा रानी’ गाउँ–गाउँमा

Posted On: Friday, March 9th, 2018

२५ फागुन, काठमाडौं । मधेशमा व्याप्त दाइजो प्रथाको कथालाई लिएर बनेको फिल्म ‘राज्जा रानी’ सिनेमा हलको पहुँचबाट टाढा रहेका गाउँहरुमा पनि देखाइने भएको छ । गत पुस–२१गते देशभरका हलमा प्रदर्शनमा आएको यो फिल्मको मैथिली भर्सन घुम्ती सिनेमामार्फत गाउँ–गाउँमा प्रर्दशन गरिन लागिएको हो । शुक्रबार बिहान राजधानीमा पत्रकार सम्मेनमार्फत मैथिली भर्सनको निर्माण र प्रर्दशन अधिकार लिएको भोर कम्पनीले घुम्ती सिनेमा संचालन गर्नेबारे जानकारी दिएको हो । प्रदेश नम्बर १ र २ अन्र्तगत मोरङदेखि पर्सासम्मका १० जिल्लाका गाउँहरुमा घुम्ती सिनेमा संचालन गरिन…


गायक नरेन लिम्बु अब नायक पनि ! यी नायिकासँग गर्नेछन् रोमान्स !

Posted On: Saturday, March 3rd, 2018

फागुन १९, काठमाडौं । करिब एक दशक अघि  एल्बम “आस्था” बाट नेपाली सांगीतिक बजारमा आफ्नो नाम स्थापित गर्न सफल गायक नरेन लिम्बु  अहिले सोहि एल्बमको  सम्झनामा  चलचित्र  ‘आस्था’ निर्माण गर्ने भएका छन् । गायक लिम्बुकै कथा तथा निर्देशन रहने भनिएको उक्त चलचित्र  दाजु र बहिनीको कथामा आधारित पारिवारिक बिषय बस्तु बोकेको चलचित्र  हुने जानकारी प्राप्त भएको छ । कथा तथा निर्देशन आफैले थाम्न खोजेका यी गायक अब सोहि चलचित्रमा  नायकको भूमिकामा पनि देखिने भएका छन । चलचित्रमा नरेन लिम्बुको अलावा…


चलचित्र निमार्णमा रेखाको निरन्तरता, बन्ने भो ‘लाल मस्तिष्क’ !

Posted On: Tuesday, February 27th, 2018

काठमाडौं, १५ फागुन । लोकप्रिय नायिका रेखा थापाले नयाँ चलचित्र निमार्णको घोषणा गरेकी छन् ।  रेखा फिल्मसको पाँचौ प्रस्तुतिका रुपमा ‘लाल मस्तिष्क’ घोषणा गरिएको हो । नर कार्की, सरस्वती थापा र तारा थापा निर्माता रहने उक्त चलचित्रको निर्देशन सम्झना उपे्रतीले गर्नेछन् । चलचित्र ‘लाल मस्तिक्स’ का असंख्य दृश्यहरुको छायांकन राम शरण उप्रेतीले क्यामेरामा कैद गर्नेछन् । चलचित्रको छायांकन कर्णाली प्रदेश र अन्य केही स्थानमा गरिनेछ । गत लक्ष्मी पुजामा रिलिज भएको चलचित्र ‘रुद्रप्रिया’ लाई केही समय अघि मात्रै यूटुवमा सार्वजनिक गरेकी नायिका थापाको घोषित चलचित्र ‘लाल…


सलमानसँगै स्टेज सेयर गर्ने भए यी कलाकार !

Posted On: Thursday, February 22nd, 2018

फागुन १०, काठमाडौं । फागुन २६ गते टुँडिखेलमा बलिउड सुपरस्टार सलमान खानको ‘दबंग द टुर’ कार्यक्रम हुँदैछ । त्यसका लागि उनी मार्च ९ तारिखमा नेपाल आउँदैछन् । सलमानको ‘दबंग द टुर’ मा नेपाली कलाकारले पनि स्टेज सेयर गर्दैछन् । कार्यक्रम आयोजकका अनुसार नेपाली गायक राजेश पायल राई, विजय लामाले ‘द दबङ टुर’ मा गीत गाउने छन् भने सुष्मा कार्की र माला लिम्बुले उक्त स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गर्ने भएका छन् । सन् १९९४ पछि पहिलो पटक नेपाल आउन लागेका सलमानको…


‘मोसन पिक्चर्स अवार्ड’को ट्रफी सार्वजनिक !

Posted On: Tuesday, February 20th, 2018

फागुन ८,  काठमाडौं । आगामी फागुन १८ गते अर्थात फागू पर्णिमा लागि लक्षित गरी थाइल्याण्डमा हुन लागेको मोसन पिक्चर्स अवार्डको ट्रफी सार्वजनिक भएको छ । आयोजकले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनि गरेको हो । अवार्डको डिजाइन सुन्दर श्रेष्ठले गरेका हुन् । उनले नेपाल राष्ट्र बैङ्कका नोट डिजाइन गर्नुका साथै दुई हजारभन्दा वढी नेपाली चलचित्रको पोष्टर डिजाइ गरिसकेका छन् । उनले नेपाली जनता र राष्ट्रियतालाई लक्षित गरि राष्ट्रिय झन्डा अङ्कीत पृथ्वीको नक्सासहितको आकर्षण र अर्थपूर्ण…


‘मोसन पिक्चर्स अवार्ड’को ट्रफी सार्वजनिक !

Posted On: Tuesday, February 20th, 2018

फागुन ८,  काठमाडौं । आगामी फागुन १८ गते अर्थात फागू पर्णिमा लागि लक्षित गरी थाइल्याण्डमा हुन लागेको मोसन पिक्चर्स अवार्डको ट्रफी सार्वजनिक भएको छ । आयोजकले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनि गरेको हो । अवार्डको डिजाइन सुन्दर श्रेष्ठले गरेका हुन् । उनले नेपाल राष्ट्र बैङ्कका नोट डिजाइन गर्नुका साथै दुई हजारभन्दा वढी नेपाली चलचित्रको पोष्टर डिजाइ गरिसकेका छन् । उनले नेपाली जनता र राष्ट्रियतालाई लक्षित गरि राष्ट्रिय झन्डा अङ्कीत पृथ्वीको नक्सासहितको आकर्षण र अर्थपूर्ण…