Musickhabar Interview with Singer Amar Birahi Gurung

Posted On: Saturday, September 2nd, 2017

Singer Amar Birahi Gurung ll लोक गायक अमर विरही गुरुङ भन्नुहुन्छः- विकृति बढ्यो मौलिकता हरायो वरिष्ठ लोक गायक अमर विरही गुरुङसँग म्यूजिक खबरले गरेको कुराकानी: गायक अमर विरही गुरुङ लोकगायनको क्षेत्रमा परिचित नाम हो । लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेनुभएका अमर विरही गुरुङले २०३९ सालबाट औपचारिक गायनयात्रा सुरु गर्नुभएको हो । २०११ साल माघ १० गते पर्यटकीय जिल्ला लमजुङको घनपोखरामा जन्मिनुभएका गुरुङले गाउँमा हुने रोधी, घाटु, कौरा गाउँदै लोक संस्कृतिमा उल्लेखनीय योगदान दिइसक्नुभएको छ । रेडियो नेपालमा…


किरण भण्डारीको छात्तीको दिल (भिडियो)

Posted On: Sunday, July 9th, 2017

प्रबासमा नेपाली गीत संगीतको निकै नै राम्रो सम्भावना र अवसरहरु रहेको पाईन्छ । त्यसमा पनि अष्ट्रेलिया बाट निकै आसालाग्दा गीत हरु बजारमा अाइनै रहेका छन । यसै बिच लामो समय देखी सिड्नी म बसोबास गर्दै आउनु भएका प्रतिभाशाली संगीतकार ,गीतकार एबम गायक किरण भण्डारी ले एक भिन्नै किसिमको गीत बजारमा पस्केका छन छातीको दिल बोल को यस गीत ले आधुनिक जीवनशैलीमा युबा युबती बिच अाईपर्ने बिभिन्न किसिमका मनोबैग्यानिक समस्याहरुको चित्रण भिडिओमा देखाउन खोजियको छ। भिडियो सिड्नीमै रहेर मोडलिङ कला लाई…


सन्तोषको एउटै छ बाटो.. (भिडियो)

Posted On: Tuesday, June 13th, 2017

जेठ ३०, काठमाडौं । युवा गायक सन्तोष गुरुङले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् | बासुदेव मुनालको शब्द तथा मोहित मुनालको संगीतमा रहेको ‘एउटै छ बाटो…’ बोलको गीतको म्युजिक भिडियो उनले सोमबार क्यानभास प्लसमिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् | नविन के. श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई ज्ञानेन्द्र गोपालीले सम्पादन गरेका हुन् भने गायक गुरुङले नै यस म्युजिक भिडियोलाई निर्देशन गरेका छन् | लोक कर्णेल र करुणा श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोले गायन संगै निर्देशनमा पनि अघि…


गायिका पुजाको मन चोरी भए पछी(भिडियो)

Posted On: Monday, June 12th, 2017

पछिल्लो समय सेल्फि 2(ट्युसन पढाउँछु) लगायत केही चर्चित गित गाएर एकाएक चर्चामा आएकी नयाँ पुस्ताकि प्रतिभावान गायिका: पूजा सुनुवारले फेरि पनि "यो मन मेरो चोरिसकेछौ" बोलको अर्को रमाईलो गितको भिडियो सार्बजनिक गरेकी छिन। चर्चित गितकार:डि.पी खनालको रचना र यूवा संगितकार तथा गायक:शंकर थापा"स्माईल"को संगित रहेको यस गितमा संगित संयोजन:उदयराज पौडेलको रहेकोछ।रोमान्टिक शैलिको यो गितको म्युजिक भिडियोमा दुबई शहरका विभिन्न रमणीय दृश्यहरु कैद गरिएका छन् । दुबईका ख्यातिप्राप्त नेपाली मोडेल: मोहन बोगटी र सरिका सुनारको अभिनय रहेको भिडियोलाई बरिस्ठ नृत्य निर्देशक:…


मोडल सुरज गरे म्युजिक भिडियो निर्देशन

Posted On: Monday, May 29th, 2017

म्युजिक भिडियोमा अभिनय गरेर मोडलको भूमिका निभाउदै आएका सुरज अधिकारी अब निर्देशक बनेका छन् | गत बर्ष निकै चर्चित बनेका सेल्फी हानौलाका मोडल सुरजले गायक कुबेर नेपालीको “तिमी बाहेक अन्त कतै” बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेर निर्देशनमा हात हालेका हुन् | मोडलिङ संगै निर्देशनको पनि अनुभव बटुलेका सुरजले आगामी दिनमा पनि राम्रो काम पाए निर्देशन गर्ने बताए | चर्चित गीतकार डीपी खनालको शब्द र शंकर थापाको संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई जनक राज अधिकारीले खिचेका छन् | कलाकारहरु…


शिवाकोटीको आमा गीतको शुटिङ सम्पन्न

Posted On: Sunday, April 9th, 2017

गायक तथा संगीतकार किशोर शिवाकोटीको एल्बम ट्रिब्युट एल्बममा समावेश आमा बोलको गीतको म्युजिक भिडियो काठमाडौंमा छायांकन सम्पन्न भएको छ | किशोर शिवाकोटीको आफ्नै शब्द संगीतमा तैयार यस गीतको म्युजिक भिडियोलाई भने किरण चाम्लिङले निर्देशन गरेका छन् | चाम्लिङ लामो समय देखि थिएटरमा आबद्ध छन् भने उनि नाटकका राम्रा निर्देशक तथा कलाकार समेत हुन् | चर्चित कलाकार सरिता गिरि, सागर थापालगाएतको अभिनय रहेको यस म्युजिक भिडियोलाई नबिन बाबु गुरुङले छायाँकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गर्ने भएका छन् | गायक…


11th Sarangi Diwas

Posted On: Friday, February 17th, 2017

https://www.youtube.com/watch?v=bNcm9-FrFr8&t=547s


सानुको प्रेममय गीतमा आना र मनिष (भिडियो सहित)

Posted On: Thursday, November 17th, 2016

मङ्सिर २,काठमाडौँ , पछिल्लो समय थिएटर कलाकारहरु सिनेमाको पर्दामा तजमिरहेकै छन् । अब म्युजिक भिडियोमा समेत थिएटर कलाकार देखिन थालेका छन् । फोटो पत्रकार नविनबाबु गुरुङको निर्देशनमा तयार भएको ‘जब देख्छौ मलाई’ बोलको गीत तथा भिडियो आजै (सोमबार) विभिन्न अनलाइन तथा टेलिभिजन मिडियामार्फत रिलिज भएको छ, जसमा रंगमञ्चका  कलाकारद्वय आना देउजा र मनिष निरौलाले अभिनय गरेकाछन् । थिएरटरमा राम्रै जमेका यी दुई कलाकारलाई निर्देशक नबिनबाबुले म्युजिक भिडियोमा पनि जमाउने प्रयत्न गरेका छन् । सानु महर्जनको यस गीतकोे भिडियोलाई नबिनबाबुले नै…


नेपाली आमा -२ लिएर आए लाक्पा ( भिडियो सहित)

Posted On: Saturday, November 12th, 2016

लाक्पा याकको नामले परिचित –याप गायक लाक्पा शेर्पाले आफ्नो पहिलो एल्बम चुम्मको चर्चित गीत “नेपाली आमा”को सिक्वेल गीत “नेपाली आमा”-२ सार्वजनिक गरेका छन्| शेर्पा ब्रुअरी चितवनको सहयोगमा तैयार यस गीतलाई उनले आफ्नो चर्चित गीत “नेपाली आमा”को सिक्वेलका रुपमा सार्वजनिक गरेका हुन्| दोस्रो एल्बमको अन्तिम तैयारीमा रहँदै गर्दा उनले यस गीतलाई युट्युब मार्फत सार्वजनिक गरेका हुन्| गत बर्ष भूकम्पको पिडालाई समेटेर देशभक्ति गीत समेटेर चुम्मा एल्बम निकालेका थिए| उनले आफ्ना दर्शक स्रोता माझ देश र नेपाली माटोको माया दर्शाउदै दोस्रो एल्बम…


Sir sir sir sir hawa llशिर शिर शिर हावा

Posted On: Sunday, November 6th, 2016

Opal Entertainment Presents :- Song:- Sir sir sir sir hawa sangai Vocal:- MIra karki, Pramod kharel Lyrics:- Bishnu Karki Music/Arrange:- B.B.Anuragee Audio/video:- Opal Entertainment Pvt. Ltd. Director/Cinematographer:- Rabindra Baral Editor:- Nishan ghimire Artists:-Dilip Rayamajhi,Sampada baniya