‘कलेज क्वीन नेपाल-२०१८’ को ताज रेशिमाको शिरमा !

म्यूजिक खबर
प्रकाशित: २५ कार्तिक २०७५, आईतवार

आर. के. इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको ‘कलेज क्वीन नेपाल-२०१८’ को ताज युनिग्लोब कलेज अध्ययनरत रेशिमा थापाले पहिरिन सफल भएकी छन्।

वाईटफिल्ड कलेजमा अध्ययनरत तिषा ताम्राकार क्वीन एजुकेशनल एम्बासडर अफ नेपाल र क्यास्पियन कलेज अध्ययनरत कञ्चन अधिकारी कलेज क्वीन आइकन नेपाल बन्न सफल भए। यसरी फस्ट रनर अप र सेकेन्ड रनर अपलाई पनि छुट्टा छुट्टै टाइटल दिइएको यो संस्थाले मात्र हो।

एजुकेशनल ब्यूटी प्याजेन्टलाई प्रमुख आधार बनाउंदै आएको आर के इन्टरटेनमेन्ट ग्रुपले ‘कलेज क्वीन नेपाल-२०१८’ भव्यताका साथ रसियन कल्चर कमल पोखरीमा सम्पन्न गरेको छ। त्यस्तै पब्लिक च्वाइस अवार्ड सबै भन्दा बढी भोट का साथ् इलिप्स कलेजमा अध्ययनरत झरना मोक्तानले हात पार्न सफल भईन । त्यस्तै ,तिषा ताम्राकार बेस्ट क्याट्वाक, तारा देवी घर्ति मगर बेस्ट डिसिप्लेन , स्मृति राना मगर बेस्ट फ्रेन्डशिप, बेस्ट रिपोर्ट राईटिंग रेशिमा थापा, बेस्ट फोटोजेनिक कंचन अधिकारी, बेस्ट ट्यालेन्ट आरती खड्का, बेस्ट इस्पोनटेनियस सम्जना तिवारी बन्न सफल भएका थिए।

कार्यक्रममा मिस ग्रान्ड नेपाल उरुस जोशीको प्रमुख अतिथि, तथा बिशेष अतिथि ड्राईगन टुरिस्ट मार्केटका सस्थापक मिस्टर किसन सिंह, मेरो सुरक्षाका तर्फबाट प्रेम सुनवार रहेका थिए भने निर्णायकहरुमा अञ्जली श्रेष्ठ , अप्रिला लामा ,राम हरि सिलवाल , भारत बोम्जन, श्रीधर भट्टराई र कलाउडीयो रहेका थिए। निसा आचार्यको कोरियोग्राफी , निलु श्रेष्ठको ड्रेस कमल लामाको मेकप साथै प्रत्रकार, कोरियोग्राफर रोजिन शाक्यको उद्घोषणमा कार्यक्रम सम्पन्न भएको थियो।

आर. के. इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको ‘कलेज क्वीन नेपाल-२०१८’ को ताज युनिग्लोब कलेज अध्ययनरत रेशिमा थापाले पहिरिन सफल भएकी छन्।

वाईटफिल्ड कलेजमा अध्ययनरत तिषा ताम्राकार क्वीन एजुकेशनल एम्बासडर अफ नेपाल र क्यास्पियन कलेज अध्ययनरत कञ्चन अधिकारी कलेज क्वीन आइकन नेपाल बन्न सफल भए। यसरी फस्ट रनर अप र सेकेन्ड रनर अपलाई पनि छुट्टा छुट्टै टाइटल दिइएको यो संस्थाले मात्र हो।

एजुकेशनल ब्यूटी प्याजेन्टलाई प्रमुख आधार बनाउंदै आएको आर के इन्टरटेनमेन्ट ग्रुपले ‘कलेज क्वीन नेपाल-२०१८’ भव्यताका साथ रसियन कल्चर कमल पोखरीमा सम्पन्न गरेको छ। त्यस्तै पब्लिक च्वाइस अवार्ड सबै भन्दा बढी भोट का साथ् इलिप्स कलेजमा अध्ययनरत झरना मोक्तानले हात पार्न सफल भईन । त्यस्तै ,तिषा ताम्राकार बेस्ट क्याट्वाक, तारा देवी घर्ति मगर बेस्ट डिसिप्लेन , स्मृति राना मगर बेस्ट फ्रेन्डशिप, बेस्ट रिपोर्ट राईटिंग रेशिमा थापा, बेस्ट फोटोजेनिक कंचन अधिकारी, बेस्ट ट्यालेन्ट आरती खड्का, बेस्ट इस्पोनटेनियस सम्जना तिवारी बन्न सफल भएका थिए।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु