सबैलाई रुवाउने दशैं गीत “शुन्य ” हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०७५, सोमबार

रोशन पोखरेल  ।
नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गित प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इन्द जैगडी , शान्ति रेग्मी क्षेत्री , कृष क्षेत्री र आरोही श्रेष्ठको आवाजमा रहेको दशैँ तिहारको लोक कोशेली “शुन्य ” गीतको भिडियो बजारमा आएको छ ।

फरक रुपमा प्रस्तुत गरिएको गीतमा दशँै मनाउन नपाउदाको पिडालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको मौलिक लय सिर्जना गीतमा रहेको छ । बबिता श्रेष्ठद्धारा निर्देशित भिडियोलाई मुकेश हुमाँगाईले छयाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका छन । गीतमा जय देवकोटा , सारिका केसी , कृष क्षेत्री र आरोही श्रेष्ठको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु