गायिका गंगा लोहनी र गायक नकुल गौतमको धमाकेदार डान्सिङ्ग गित सार्बजनिक

म्यूजिक खबर
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार

रोशन पोखरेल ,
एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा रहेको डान्सिङ गीत ‘आकाशैँमा जुन छ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालु जोडीहरुको प्रेमको कथालाई गीतमा समेटिएको छ । ‘आकाशैँमा जुन छ’ गीतमा नकुल गौत्तम र गायिका गंगा लोहनीको आवाज रहेको छ ।
प्रेमका चोटिला अभिव्याक्तिलाई नेत्र प्रसाद ज्ञवालीले लेखेका हुन भने उनकै लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु