गीतकार हरि उप्रेतीले ल्याए तिहारको झिलिमिली (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७५, मंगलवार

काठमाडौं । तिहार भन्ने बितिकै केहि गीतहरु मात्र याद आउछ त्यहि गीतहरुको साथमा यो वर्षदेखि नयाँ गीत पनि थपिएको छ ‘झिलिमिली’ । यस पटकको तिहारलार्इ लक्षित गरेर गीतकार हरि उप्रेतीले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

झिलिमिलि बोलको गीतमा दिपक तिवारीको आवाज रहेको छ भने संगीतकार बिकाश चौधरीले संगीत भरेका छन् ।

भिडियोमा शुशान्त कार्की , रमा लिम्बु, उदय सुब्बा, उदय सुब्बा, सुरबिर पण्डित, बिमला गिरिको अभिनय रहेको छ । तिहार बिषेश गीतलार्इ उषा मलाहले निर्देशन गरेकी छिन् भने कोरियोग्राफि दिनेश मांङमुको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु