मेलिना राईको स्वरमा तीज गीत ‘ओठमा लाली लगाएर परेकी छु दंगै’ सार्वजनिक ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०७५, बुधबार

श्रावण २९, काठमाडौं । गायिक मेलिना राईको ‘ओठमा लाली लगाएर परेकी छु दंगै’ बोलको तीज भिडियो सार्वजनिक भएको छ।

म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा  गायिका मेलिना राईको स्वर रहेको छ। कामना डिजिटल प्रालिले बजारमा ल्याएको उक्त तीज गीतको शब्द सिर्जना प्रकाश केसीले गरेका छन्।

सन्तोष श्रेष्ठको संगीतमा तयार भएको उक्त तीज भिडियोको अभिनय सिर्जना पौडेलले अभिनय गरेकी छन्। बिक्रम चौहानले निर्देशन गरेको उक्त भिडियोमा प्रकाश खड्काको सिनेमाटोग्राफी र मिलन बिकको सम्पादन रहेको छ।

(भिडियो सहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु