पार्बती राईले किन राजु बिरहीलाई ओके गरिन त ? ( भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७५, शनिबार

रोशन पोखरेल , काठमान्डौँ , मंसिर १
चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा निकै रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” गीतको भिडियो बजारमा आए सगैँ सवार्धिक चर्चाको शिखरमा रहेको छ । लामो समयको वसाई पछि अमेरिकाबाट आएकी मोडल पार्वती राईको गीतमा निकै राम्रो नित्य तथा अभिनय रहेको छ । गीतमा राजु विरही र गायिका सीता लामाको आवाज रहेको छ ।
आफनी मायालुलाई माया गर्न पाउदा गायक निकै खुशी रहेका छन । गीतमा आफनो प्रेमी निकै विश्वासिलो रहेको कुरा गायिकाले बताएकी छन । राजु विरहीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । “ओके छ नी त गीतको छायाँकन प्रकाश खड्का , सम्पादन राजेश कुमार र निर्देशन विक्रम चौहानले गरेका छन ।

“ओके छ नी त हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु