माझीबस्ती निर्माणार्थ ‘स्वेताश्री फाउण्डेसन’लाई १ लाख १० हजार सहयोग !

    [likebtn]

    श्रावण २, काठमाडौं । सिन्धुपाल्चोकको साँगाचोकगढीं नगरपालिका ११ मा निर्माणाधिन एकीकृत माझी बस्ती सहयोगार्थ स्वेताश्री फाउण्डेसनलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरिएको छ । 

    उक्त रकम यूथ एण्ड स्टुडेन्ट फर पीस नेपालका अध्यक्ष एवं गीतकार प्रकाशबाबु थापाको हातबाट स्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका तथा समाजसेवी श्वेता खड्कालार्इ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

    सामाजिकअभियानमालामो समयदेखि योगदान पु¥याउँदै आएका सामाजिकअभियन्तातथागीतकारथापाले भूकम्पबाट प्रभावित उक्तमाझीबस्तीलाई समाजसेवी स्वेता खड्काले चालेको अभियानमा साथ दिने उद्देश्यले उक्त रकमप्रदान गरेकाहुन् ।

    २०७२ साल वैशाख १२ गतेको महाविनासकारी भूकम्पको बेलाअभियन्ताथापाले आफू संलग्न संस्थामार्फत भूकम्पबाट प्रभावित विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिविर लगायत राहतका कार्यक्रमहरु संचालन गरेकाथिए ।

    सामाजिक अभियानकै क्रममा अध्यक्षथापाको सक्रियतामा भूकम्पले क्षतीग्रस्तभूकम्पको केन्द्रविन्दु गोरखा जिल्ला लखन गाउँपालिका वार्ड नं. ८ अवस्थितश्री राम्चे प्रा. वि.को भवन पुनर्निर्माणका लागितीनलाख रुपैंयाँप्रदान गरेकाथिए । देश विदेशमा रहनुभएकाहितैसी मित्रहरुको सहयोगमाउक्त रकम जुटेको थियो ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार