माझीबस्ती निर्माणार्थ ‘स्वेताश्री फाउण्डेसन’लाई १ लाख १० हजार सहयोग !

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७५, बुधबार

श्रावण २, काठमाडौं । सिन्धुपाल्चोकको साँगाचोकगढीं नगरपालिका ११ मा निर्माणाधिन एकीकृत माझी बस्ती सहयोगार्थ स्वेताश्री फाउण्डेसनलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरिएको छ । 

उक्त रकम यूथ एण्ड स्टुडेन्ट फर पीस नेपालका अध्यक्ष एवं गीतकार प्रकाशबाबु थापाको हातबाट स्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका तथा समाजसेवी श्वेता खड्कालार्इ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

सामाजिकअभियानमालामो समयदेखि योगदान पु¥याउँदै आएका सामाजिकअभियन्तातथागीतकारथापाले भूकम्पबाट प्रभावित उक्तमाझीबस्तीलाई समाजसेवी स्वेता खड्काले चालेको अभियानमा साथ दिने उद्देश्यले उक्त रकमप्रदान गरेकाहुन् ।

२०७२ साल वैशाख १२ गतेको महाविनासकारी भूकम्पको बेलाअभियन्ताथापाले आफू संलग्न संस्थामार्फत भूकम्पबाट प्रभावित विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिविर लगायत राहतका कार्यक्रमहरु संचालन गरेकाथिए ।

सामाजिक अभियानकै क्रममा अध्यक्षथापाको सक्रियतामा भूकम्पले क्षतीग्रस्तभूकम्पको केन्द्रविन्दु गोरखा जिल्ला लखन गाउँपालिका वार्ड नं. ८ अवस्थितश्री राम्चे प्रा. वि.को भवन पुनर्निर्माणका लागितीनलाख रुपैंयाँप्रदान गरेकाथिए । देश विदेशमा रहनुभएकाहितैसी मित्रहरुको सहयोगमाउक्त रकम जुटेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु