कर्णप्रिय पूर्वेली लोक गीत ‘ताप्लेजुङ फुङलिङ बजार’ ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७५, आईतवार

श्रावण २०, काठमाडौं । पूर्वेली लोकभाकामा आधारित कर्णप्रिय गीत ‘ताप्लेजुङ फुङलिङ बजार’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष तोलाङ र जसोदा सुब्बाको सुमधुर आवाज रहेको गीतमा सन्तोष कै शब्द र संगीत रहेको छ ।

जर्ना कुमार राईले निर्देशन गरेको गीतको भिडियोमा सजल, कविता, पदम, निशा, भगवान र मिराजले अभिनय गरेका छन् ।
हेरौं भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु