गायक पुस्कर सुनुवारको आवाजमा ‘आयो है तिहार ’ हेर्नुहोस भिडियो ।

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७५, आईतवार

रोशन पोखरेल , काठमान्डाँै , कात्र्तिक १८
नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको आवाजमा सजिएको तिहारको कोशेली ‘आयो है तिहार ’ गीतको भिडियो बजारमा आएको छ ।
दुख र सुख आपसी रुपमा साटासाट गर्नको लागी दाजु भाई तथा दिदि बहिनीले रमाइलो गर्नको लागी घर घर गएर आफनो नित्य तथा कला प्रस्तुत गरेर मौलिक लोक सस्कृतिलाई जर्गेनको लागी भए पनि आफुले बजारमा गीत ल्याएको गायक पुस्कर ले बताए ।
किरण के उप्रेतीको शब्द तथा पुस्कर सुनुवारको मौलिक लय सिर्जना गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , मोहन सुनारको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘आयो है तिहार ’ गीतमा काजिश श्रेष्ठ र मनु मगरको नित्य तथा अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु