“राजी छु’’ भन्दै दुर्गेश र रिना, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७५, सोमबार

काठमाडौं । नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्यूजिक भिडियो “राजी छु’’ सार्वजनिक गरेका छन् । जसमा गायिका देवी घर्तिले साथ दिएकी छिन् । शब्द अनि संगीत भने चर्चित संगीतकार राजकुमार बगरको रहेको छ ।

म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र रिना थापाले अभिनय गरेका छन् । उक्त म्यूजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका छन् । सोही गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु