चर्चामा राजमानको ‘कान्छी’ ! रुचाइयो एलिसा-सरोजको जोडी !

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७५, बुधबार

काठमाडौं । मोडल एलिसा राई र सरोज मोक्तानको को दमदार रहेको नयाँ भिडियो ‘कान्छी’ को भिडियो रिलिज गरिएको छ । गायक राजमान तामागंको यो गीतमा शब्द सिर्जना जितेन लोप्चाको रहेको छ । जितेन लोप्चाकै संगीत रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन् ।
निर्देशक युवराज वाईवाको निर्देशन रहेको गीतले चञ्चले मन भएका युवा युवतीको प्रेम रोमान्सलाई नजिकबाट देखाउने कोशिस गरेको छ । जसमा डान्सरद्धय एलिसा र सरोजले प्रस्तुती दिएका छन् । जुन कुरा निर्देशक वाईवाले गरेको मिहिनेत र भिन्न प्रयोग भिडियोमा देख्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु