हिजो विशेष अतिथी बनेका चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको आज निधन !

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

हिजो विशेष अतिथी रुपमा उपस्थित राम केशर बोगटी रातो घेरा भित्र

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको ५८ बर्ष ५८ बर्षको उमेरमा आज असमायीक निधन भएको छ । हिजो मात्र एक औपचारिक कार्यक्रममा विशेष अतिथीको रुपमा उपस्थित भएका बोगटीको आज टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएपछि उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले पुष्टी गरेको छन् । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरिले बताएका छन् । थप जानकारी आउन बाँकी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु