‘यसपाली तीजमा’ गायिका सन्जु र मोडल ध्रुवको यस्तो योजना ! हेर्नुहोस् भिडियो !

    [likebtn]

    श्रावण २०, काठमाडौं । ‘यसपाली तीजमा’ मोडल ध्रुव हिमाली गायिका सन्जु न्यौपानेलाई भेट्न आउने भएका छन् । परदेश गएका हिमालीले तीजसम्म पिर नगरी बस्न आग्रह गरेका छन् ।

    प्रसंग हो तीज गीतकै । सुमधुर स्वरकी धनि गायिका सन्जु न्यौपाने र गायक खुमन अधिकारीको स्वरमा मौलिक तीज गीत ‘यसपाली तीजमा’ सार्बजनिक भएको छ ।

    नबिन न्यौपानेको सब्द र बिक्रम कुवरको लय सृजनामा तयार पारिएको गीतको भिडियोलाई निर्देशन मौसम हिमालीले निर्देशन गरेका छन् ।

    सन्जु न्यौपानेको प्रस्तुति रहेको गीतमा ध्रुव हिमालीसँग गायिका स्वयं सन्जुले नै अभिनय गरेकी छिन् ।

    हेरौ भिडियो :

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार