सुरुचीलाई ‘मिसेस नेपाल इन्टरनेसनलको ताज’

Posted On: Wednesday, September 20th, 2017

काठमाडौं ।  सुरुचीलाई मिसेस नेपाल इन्टरनेसनलको ताज राजधानीको मैतीदेवीकी सुरुची पाण्डेले यस वर्षको मिसेस नेपाल इन्टरनेशनलको उपाधि चुमेकी छिन् । गैर सरकारी संस्थामा कार्यरत सुरुचीले ३८ प्रतिसप्रधिलाई पछाडि पार्दै रिवन इन्टरनेटमेन्ट प्रालिद्धारा मंगलबार राती भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१७ को उपाधि चुमेकी हुन् । मष्ट ट्यालेन्ट र वेष्ट क्याटवकको उपउपाधिमसमेत जितेकी सुरुचीले मुख्य उपाधि विजेता भएवापत अमेरिकामा हुने मिसेस इन्टरनेशनल २०१७ मा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । उनले उपाधि जितेवापत रमन मोर्टसको काइट प्लस…