‘जे पनि हुन सक्छ मायामा’ भन्दै टिका र राजेश ! भिडियोमा हेर्नुहोस् !

काठमाडौं । युवा गायक राजेश के सी र चर्चित गायिका टिका प्रसाइको स्वरमा रहेको ‘जे पनि हुन सक्छ मायामा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राज प्रताप के सी को शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । भिडियोमा चर्चित जोडी पल शाह रआँचल शर्माले अभिनय रहेको छ गम्भीर बिस्टको … Continue reading ‘जे पनि हुन सक्छ मायामा’ भन्दै टिका र राजेश ! भिडियोमा हेर्नुहोस् !