• अधिश्री कस्पालको आवाजमा हजारौ परदेशीको भोगाईमा आधारित ‘म एक परदेशी ’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २७ माघ २०७५, आईतवार

    बविना बस्नेत , काठमान्डाँै , माघ २७
    आफनो मातृभुमी नेपाल प्रति समर्पित हुदैँ गायक अधिश्री कस्पालको आवजामा सजिएको हजारौ परदेशीको भोगाईमा आधारित गीत ‘म एक परदेशी ’ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा राष्ट्रियता र आफनो जन्मभुमी प्रतिको प्रेमलाई शब्दमा ब्यक्त गरिएको छ । म्याक्स नेपालको शब्द तथा संगीत र सुदिप सागरको एरेन्ज गीतमा रहेको छ । भिडियोलाई निरज थापाले सम्पादन गरेका हुन ।
    ‘म एक परदेशी ’ भिडीयो हेर्नुहोस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु