• आफनो प्रेमिका अर्कैले भगाए पछि भोला अधिकारीको हरि विजोग हेर्नहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २८ पुष २०७५, शनिबार

    काठमाण्डौ । गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । ‘म त मरेको मान्छे ’ गीतको म्युजिक भिडियो बजारमा लिएर आएका हुन् । धेरै हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी”को अभिनयमा फेरी अर्को ‘मत मरेको मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    भिडियोमा कुशल कलाकार तथा पत्रकार भोला अधिकारी,सुकदेव घिमिरे ,रोजी श्रेष्ठ”को अति मार्मिक अभिनय देख्न पाईन्छ ्रगीतको भिडियोलाई जेशिका इन्टरटेन्टमेन्ट प्रालीले पोष्ट प्रोडक्सन गरेको छ भने, गीतको भिडियोलाई बुढासुब्बा डिजिटल”को अफिसियल यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

    बासुदेव घिमिरेको शब्द,भोला अधिकारी स्वयम्”को,संगीत रहेको गीतमा,रबिन अधिकारी”को आवाज रहेको छ भने,उक्त गीतलाई संगीत संयोजन केबी भण्डारीले गरेका छन् । गीतको भिडियोमा निर्देशन सोनु कुमार,छायांकन जनकराज अधिकारी ,भिडियो सम्पादन राज कार्कीको रहेको छ ।

    भिडियो सहित 


     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु