• आलोकले ‘दोबाटोमा मायासँग’ लिएर आए (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ३ चैत्र २०७२, बुधबार

    काठमाण्डौ । चर्चित गायक तथा संगीतकारकार आलोक शर्मा दोबाटोमा मायासँग भेटिएका छन् । आलोक वास्तविक दोबाटोमा र वास्तविक मायासँग सार्वजनिक भने भएका होइनन् । आलोकले नयाँ म्यूजिक भिडियो ‘दोबाटोमा मायासँग’ लिएर हालै सार्वजनिक भएका हुन् । आलोक शर्माकै स्वर तथा संगीतमा सजिएको उक्त गीतको शब्द ज्योति पौडेलको रहेको छ । निर्देशन पनि आलोक शर्माको नै रहेको म्यूजिक भिडियो ‘दोवाटोमा मायासँग’ गीतको संम्पुर्ण सुटिङ पर्यटकिय नगरि पोखरामा गरिएको छ। म्युजिक भिडियोमा स्मीता शर्माको ससख्त अभिनय देख्न सकिन्छ ।
    भिडियो हेर्नुहोस्:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु