![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
म्युजिक खवर
जेठ १० काठमाडौ
नेपाली सांगीतिक बजारमा सयौं गीतहरू म्युजिक भिडियो हरु दिनहु सार्बजनिक हुने गर्दछन् यसै क्रममा गायक कमल किरण को मत पल्के नामक गीत र म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको छ । लोकप्रिय सर्जक एकनारायण भण्डारी को उत्कृष्ट रचना मा संगीतका एंव एरेन्जर आशिष अविरल को संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियो प्रकाश सुबेधी ले निर्देशन गरेका छ्न भने अनुराग ठकुरी ले डान्स कोरियोग्राफ गरेका छ्न् । अनिल के मानन्धर को छायांकन र सुप्रीम पराजुली को सम्पादन मा तयार भएको पल्के को म्युजिक भिडियो मा पछिल्लो समय युवापुस्ताको अत्याधिक रोजाइ मा पर्ने जोडि नायक पल शाह र नायिका आचल शर्मा को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :