• गायक जुनु रिजाल काफलेको आवाजमा ‘शिरी शिरी हावा चल्यो ’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १० माघ २०७५, बिहीबार

    नेपाली गायनको क्षेत्रमा परिचित नाम हो जुनु रिजाल काफले । उनको आवाजमा रहेको निकै रोमान्टिक ‘शिरी शिरी हावा चल्यो ’गीतको भिडियो सार्वजनिक भएको छ । भएको छ ।राज कुमार बगरको शब्द तथा संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘शिरी शिरी हावा चल्यो ’ गीतमा काजिश श्रेष्ठ र कृष्टिना श्रेष्ठको अभिनय रहेको छ
    ‘शिरी शिरी हावा चल्यो ’ गीतको भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु