गायक सुदिप निउरेको आवाजमा पञ्चेबाजा गीत “घुम्टो सिरैको ” हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७५, शनिबार

काठमान्डाँै , मंसिर २९
मौलिक भाकाहरुको लोक गीत संगीतको क्षेत्रमा निकै कम मात्रामा सर्वोकृष्ट रचनाहरु बजारमा आइरहेका छन । झझल्को डिजिटलको प्रस्तुतीमा गायक सुदिप निउरे र गायिका अमृता नेपालीको आवाजमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत “घुम्टो सिरैको ” गीतको भिडियो सार्वजनिक भएको छ ।
राम खत्रीको उत्कृष्ट शब्द तथा इश्वर सिंहको लय सिर्जनामा रहेको गीतमा बाग्लुङ जिल्लामा निकै लोकप्रिय पञ्चेवाजा लाई प्रयोगमा ल्याइएको छ । मरुभुमि नारायणको छायाँकन , रोशन धितालको सम्पादन , आदित्य पुनको निर्देशन भिडियोमा रहेको छ । “घुम्टो सिरैको ” गीतमा सुदिप निउरे र जुना गुरुङको अभिनय रहेको छ ।
“घुम्टो सिरैको ” हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु