• गायक हेमराज भण्डारी र गायिका धन कुमारी तामाङको आवाजमा ‘सम्झनामा आमा ’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३० पुष २०७५, सोमबार

    प्यारी आमाको सम्झनामा गायक हेमराज भण्डारी र गायिका धन कुमारी तामाङको आवाजमा ‘सम्झनामा आमा ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

    आफनी आमाको नाम निकै अफनो लागी प्रेरणदायी भएको कुरा गीतमा समेटिएको छ । आफुलाई संसार देखाएको मा निकै खुशी भएका छन । गीतमा कुमार राउतको शब्द तथा हेमराज भण्डारीको मौलिक लय सिर्जना रहेको छ । गीतको एरेन्ज इन्द्र जिसीले गरेका छन । टंक केसीको छायाँकन, हुम गैरेको सम्पादन , मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतमा आशा खड्का र हेम राज भण्डारीको अभिनय रहेको छ

    ‘सम्झनामा आमा ’ गीतको भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु