• गायिका इन्दिरा भट्टराईको “ तिमी हाँस्दा हासौँला“ ( भिडियो सहित )

    म्यूजिक खवर
    प्रकाशित: २० बैशाख २०७६, शुक्रबार

    काठमाडौं – इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा पुर्वेली गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौ “ गीतको भिडियो सार्वजनिक भएको छ ।
    डेढ दशकअघि देखी सक्रिय रुपमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले कयौँ गीत गाइसकेकी छिन् । सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ ।

    वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन । म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन्।
    हेर्नुहोस गीतको भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु