• गायिका नित्याशिवाको आवाज रहेको “ट्याक्सी गुडाउदै धुलो उडाउदै” हेर्नुहोस भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ६ पुष २०७५, शुक्रबार

    काठमान्डाँै , मंसिर ६
    गीतकार तथा चलचित्र निर्देशक एस के अधिकारीको शब्द सिर्जनामा गायिका नित्याशिवाको आवाज रहेको ट्याक्सी गुडाउदै धुलो उडाउदै बोलको गीत को लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठ को संगीत र मन्दिप गुरुङ को सम्पादन रहेको छ । गीतमा प्रेम र रोमान्सको रंसलाई समेटिएको छ ।

    “ट्याक्सी गुडाउदै धुलो उडाउदै”को हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु