• चन्द्रको ‘आँखामा’ अलिसा र निराजनको रोमान्स ! हेरौं भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १ असार २०७५, शुक्रबार

    असार १, काठमाडौं । नव गायक चन्द्र पन्थीको गीत ‘आँखामा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ ।

    क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र अलिशा राईको अभिनय रहेको छ ।

    सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु