टोपेन्द्र रसाइलीको प्रेरणदायी गीत ‘ सच्चा सपुत ’ (भिडियो सहित )

म्यूजिक खवर
प्रकाशित: २६ बैशाख २०७६, बिहीबार

रोशन पोखरेल , काठमान्डाँै ,

काक्रेविहार म्युजिक प्रालीको प्रस्तुतीमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘ सच्चा सपुत ’को भिडियो सार्वजनिक भएको छ ।
नेपालको परिवर्तनमा मुख्य भुमिका निवार्ह गर्ने महान ब्याक्तिहरुको कामको उच्च मुल्याङकन गदैँ गायक टोपेन्द्रले निकै प्रेरणदायी गीत बनाएका छन ।

देशको विकाशमा अगोरात्र खटने सञ्चारकर्मी रवि लामिछाने , नेपाली जनताको दुखको पिडामा मलहम लगाउने धुमुस सुन्तली , लोक गायक कृष्ण कडेँल , बेचिएका चेलीको उद्दारमा सक्रिय अनुराधा कोइरालाको योग्दानलाई गीतलाई गीतमा समेटिएको छ ।
भाग्य न्यौपाने , शिशिर भण्डारी को योग्दानको मुल्याङकन देशका लागी निकै महत्वपुर्ण भन्दै गीतमा शब्द तथा संगीत टोपेन्द्रले भरेका छन ।

राजु श्रेष्ठको छायाँकन , रञ्जना पौडेलको सम्पादन तथा दिपक जलन को निर्देशन भिडियोमा रहेको छ ।

‘सच्चा सपुत ’
गीतको भिडीयो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु