• डि आर अटुको संगीतमा ‘ चोखो माया ’ भिडियो सहित ।

    म्यूजिक खवर
    प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

    आर पोखरेल , काठमान्डाँै ।
    लिम्दुमी क्रियसनको प्रस्तुतीमा चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

    गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । गीतमा सेमन्त राईको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको छ ।

    आफुले चोखो माया गर्दा पनी पिडा दिने मायालुको भोगाईलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । मनोज राईको छायाँकन तथा सम्पादन , आशिष राईको निर्देशनमा भिडियो रहेको छ । ‘चोखो माया ’ गीतको भिडियोमा मेलिना राई , प्रविन चाम्लिङ राईको अभिनय रहेको छ ।,

    ‘ चोखो माया ’ गीतको भिडियो हेर्नुहोस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु