• नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २८ मंसिर २०७५, शुक्रबार
      काठमान्डौँ , मंसिर २८
      नेपाली संगीतिक क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ ।
      आफना प्याराको लागी दिलमा नाम लेख्नको लागी आफु तयार रहेको गायिकाले आग्रह गरेकी छन । आफना सपनाको राजकुमारलाई आफनो जिवनमा सजाउनको लागी गायिका निकै आतुर भएकी छन ।
      एस के अधिकारी को शब्द तथा बाबुल गिरि को संगीत र एरेन्जमा गीत तयार गरिएको छ । सो लिरिकल भिडियोलाई प्रेम शर्मा पौडेल ले सम्पादन गरेका छन ।

      हेर्नुहोस “ ट्याटु खोपन” गितको लिरिकल भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु