• नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २५ मंसिर २०७५, मंगलवार

    काठमान्डाँै , मंसिर २६
    नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र गायक तथा संगीतकार सन्तोष प्रगाढको गीतमा आवाज रहेको छ । लिरिकल भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा चलचित्रका सम्पुर्ण कलाकारहरुलाई भिडियोमा फिचरिङ गराइएको छ । विक्रम कार्किको छायाँकन , राजु शाहको नृत्य , देव महर्जनको द्धन्द्ध एस के अधिकारीको लेखन तथा निर्देशन मा चलचित्र निमार्ण गरिने भएको छ ।

    हेर्नुस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु