• मनको कुरा मनमै भन्दै गायक विजय मनिषालाई (भडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १३ माघ २०७५, आईतवार

    विजय श्रेष्ठको स्वरमा ‘मनको कुरा मनमै’ बोलको रोमाान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास प्रधानको निर्देशन तयार भएको सो भिडियोमा मोडल मनीषा सापकोटा र गायक स्वयम विजयले अभिनय गरेका छन् । जितेन लेप्चाको सङ्गीत रहेको गीतको शब्द पनि गायक विजय आफैँँले लेखेका हुन् । राज महर्जनको कोरियोग्राफी रहेको भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु