• मेलिना राईको ‘हासो लुटेउ ’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ७ माघ २०७५, सोमबार

    नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा ‘हासो लुटेउ ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम पछाडिको विछोडको अवस्थालाई चित्रण गरिएको छ । टिएस राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किले गरेका छन । तिलक रिजालको छायाँकन तथा सम्पादन , ज्ञानेन्द्र कोइरालाको निर्देशन भिडियोमा रहेको छ । खिनु आम्वुहाङ , हिलिहाङ आदम्बे र एलिसा राईको अभिनय गीतमा छ ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु