• वरिष्ठ कलाकार गणेश मुनालको सोमबार बिहान बिर अस्पतालमा निधन

    म्यूजिक खबर
    प्रकाशित: ७ माघ २०७५, सोमबार

    वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । सोमबार बिहान बिर अस्पतालमा उनको निधन भएको हो । दमका रोगी उनको पार्थिव शरीरलाई बिर अस्पतलाबाट पशुपति आर्यघाटमा लैजाने तयारी भैरहेको छ ।

     

    काठमाण्डौंको चावाहिल निवास मुनालले थुप्रै फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् । तीतो सत्य, टेन टु फाइज जस्ता टेलिफिल्ममा अभिनय गरेका उनी अभिनित पछिल्लो फिल्म गोपी यही माघ १८ गतेदेखि प्रदर्शन हुँदैछ । वरिष्ठ कलाकार मुनाललाई हार्दिक श्रद्धा सुमन !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु