• शुष्मा कार्कीले आइफोन दिनेसंग जवानी साट्ने…… (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २९ चैत्र २०७२, सोमबार

    चर्चित नायिका तथा मोडल शुष्मा कार्कीले आइफोन दिने संग जवानि साटने भएकि छन । हालै सार्वजनिक भएको आइटम नंवरमा हट डान्स गर्दै शुष्माले, आइफोन फोरदेखि आइफोन सेभेनसम्म दिनेलाई सो सरहको सुविधा दिने छिन् । गीतकार शालिक गौतमको शव्द, आलाोक शर्माको संगीत र वानिका प्रधानको स्वर रहेको यस आइटम गीतमा युगल पोमोले निर्देशन गरेका छन ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु