• श्रीमतीले २४ घण्टै फेसबुक चलाउन थालेपछि रमेशराज तनावमा

    म्यूजिक खबर
    प्रकाशित: २९ मंसिर २०७१, सोमबार
    गोपिकृण्ण चापागाई । मंसिर, काठमाडौं ।
    बिना काममा बोल्नी र कराउनी, २४ घण्टै फेसबुकमा हराउनी ,
    धेरै बोलेर हो । ओई कान्छा मेरी श्रीमती बिग्रकै फेसबुक खोलेर हो ।
    घरको कामै हेर्दैनन् फर्केर, उसैमाथि झन् बोल्छन् झर्केर ।
    धेरै बोलेर हो । ओई कान्छी मेरी लोग्ने त बिग्रेकै फेसबुक खोलेर हो ।
    यस्तै यस्तै शब्दमा तयार पारीएको गायक तथा संगितकार रमेशराज भट्टराई र पुर्णकला बिसीको स्वरमा रहेको लोकगित मेरी श्रीमती बिग्रेको फेसबुक खोलेर हो सार्वजनिक भएको छ । पछिल्लो समय मानिसहरुमा फेसबुकले ल्याएको सकारात्मक र नकारात्मक पक्षलाई समेटेर श्रीमान र श्रीमती बिचको कुरालाई गितमा उल्लेख गरीएको छ ।
     यमलाल पराजुलीको शब्द सृजना र रमेश राज भट्टराईकै लय सृजनामा निर्भाना कला केन्द्र ले बजारमा प्रस्तुत गरेको सो लोकगित बजारमा लोकिप्रिय बन्दै गएको छ  ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु