• सुरेश राना मगरको “लोके ” (भिडियो सहित)

    म्यूजिक खवर
    प्रकाशित: २० पुष २०७५, शुक्रबार

    आर पोखरेल , काठमान्डौँ , माघ २०
    नेपाली लोकदोहोरी कलकारहरुमाथी समाजका मानिसहरुले हेर्न दृष्टिकोणलाई समेटेर सुरेश राना सुरेशको नयाँ गीत “लोके ” गीतको भिडियो सार्वजनिक भएको छ ।
    आफनो कला र सस्कृतिलाई सम्मान गर्दा अरुले जे भने पनि त्यसलाई स्विकार गर्ने गायक ले बताए । आफनो लोक सस्कृतीले नै नेपालको सम्मान गर्ने कुरामा निकै आशावादी रहेका छन । अर्जुन खड्का लोकेको शब्द तथा सुरेश राना सुमनको गीतमा संगीत रहेको छ । सालैजो गीत र मारुनी गीत को भाकालाई नै आफुलाई निकै मन पर्ने कुरा गायकले गरेका छन । बासु बरालको छायाँकन , मिलन विकको सम्पादन , विक्रम चौहानको निर्देशन रहेको छ । गीतको भिडियोमा दुर्गेश थापा , रिना थापा , मालती घले , अर्जुन खड्का , प्रमोद लामाको फिचरिङ रहेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु