अनुले ल्याइन् सुनैको बाला

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७३, बुधबार

गायिका तथा मोडल अनु गुरूङ यतिबेला सुनैको बाला लिएर देखिएकी छिन् । आफ्नो पछिल्लो गीति एल्बम सुनैको बालालाई राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरेकी हुन् ।

कार्यक्रममा सार्वजनिक गरिएको उक्त सिंगल ट्रयाक एलबममा संगीत र रचना राजकुमार बगरको छ । यो गीतमाथि बनाइएको भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियोलाइ राजेन्द्र राईले निर्देशन गरेका छन् ।

Album

गुल्मी ९ दिबुङ निबासी अनु गुरुङ बहु पर्तीभाको धनी नेपाली लोक क्षेत्रमा आफÞनो छुट्टै नाम जमाऊन सफल गायिका हुन् । आप्mना गीतहरुको म्युजिक भिडियोहरुमा आपैmँ मोडलिङ गर्दै आएकी गुरुङले हालसम्म नजÞरैको तिरले, बगÞेको खोली, बजाई देउ ताली तरर, नानु तीमीलाई, तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तीमीलाई अन्तिमजस्ता १ दर्जनभन्दा बढी एलबमहरू बजारमा ल्याईसकेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु