अन्जु पन्त र आशिषको ‘चर्को’गीतमा अलिशा र भीमफेदीको नृत्य

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७४, बुधबार

माघ १०, काठमाडौं । सुमधुर स्वरकी धनि अन्जु पन्त र आशिष बोहराको स्वरले सजिएको गीत ‘चर्को’को म्युजीक भिडीयो सार्बजनिक भएको छ । गायक बोहराको नै निर्देशन रहेको गीतको भिडियोलाई कुलेखानी ९ मार्फु० मा छायाँकन गरिएको हो ।

भिमफेदी गाइज र मोडल एलिसा राई अभिनीत उक्त सार्बजनिक गीतमा रबि मल्लको शब्द संगीत सुन्न सकिन्छ।

पवन सुस्लिंगको छायाँकन रहेको म्युजीक भिडीयोमा सरु श्रेष्ठको मेकअप ,बसन्त घर्ति मगरको भि एफ एक्स ,मनोरंजन श्रेष्ठको कलर ,गौतम राज खडकाको सम्पादन र निर्मल लामाको कोरियोग्राफी देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु