अर्जुन भुसाल र गायिका पुर्ण कला बिसि को “अन्तिम सास” हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: ९ चैत्र २०७५, शनिबार

रोशन पोखरेल, काठमान्डौँ ।
बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त “अन्तिम सास “गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा गायक अर्जुन भुसाल,पुर्ण कला बि,सि को आवाजमा रहेको छ ।
विछोडमा मायालुको यादमा विताएका अतितका कुरालाई गीतमा ब्यक्त गरिएको छ । कमल पौडेलको शब्द , अमित बाबु रोकाय को लय सिर्जनामा गीत तयार गरिएको छ । बाध्यताले विछोडिनुपर्दाको अवस्थालाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । सागर गौत्तमको छायाँकन, राजकुमार मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “अन्तिम सास “गीतको भिडियोमा चर्चीत मोडल आशा खड्का र आर के पौड्यालको अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
“अन्तिम सास “ हेर्नुस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु