
रोशन पोखरेल , काठमाडौँ , असोज ५
पछिल्लो समयमा ब्यापक चर्चामा आएकी मोडल सारिका केसी र विपेश घिमिरेको अभिनयमा गायक कमल मगर र गायिका मन्जु धर्ति मगरको ‘कालो मन.’को भिडियो सार्बजनिक भएको छ ।
शितल सिजन डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको उक्त गित बजारमा आएको समय देखी नै सर्वाधिक चर्चाको शिखरमा पुगेको छ । उक्त गीतमा ओम छिनालको शब्द तथा मौसम गुरुङको लय सिर्जना रहेको छ । गीतको भिडियोलाई अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतको भाव अनुसार विपेश र सारिकाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।