काउली बुढी दारी बा को रोमान्टिक कमेडी मा ( सेन्टर फुट चुइकम,, हेर्न न छुटाउनु होला

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७५, शुक्रबार

आर पोखरेल, काठमाडौँ , फागुन २ ।
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको सन्दर्भमा निकै रमाइलो भाकामा आधारित गीतमा गायिका कुमारी थापा र गायक राजेश विश्वकर्माको आवाजमा रहेको गीत ”सेन्टर फुट चुइगम“ गीतको भडियो बजारमा बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको छ । राजेश विश्वकर्माको शब्द , ओम सेन्चुरीको लय सिर्जना गीतमा रहेको छ । प्रेमका भावहरुलाई गीतमा निकै चोटिलो तरिकाबाट प्रस्तुत गरिएको छ । आफनी मायालुलाई भगाएर मायाको सपना भित्र सजाउनका लागी राजेश निकै हतारिएका छन । नरेश ऐरको छायाँकन , मिन रावलको सम्पादन , समिर थोकरको निर्देशनमा भिडियो तयार गरिएको छ । ”सेन्टर फुट चुइगम“ गीतमा सुरविर पण्डित र सन्ध्या बुढा , सागरी र पवनको अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
”सेन्टर फुट चुइगम“ गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु