को–को परे १८ औं इमेज अवार्डको मनोनयनमा

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७३, शुक्रबार

काठमाडौं । १८ औं इमेज अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । १८ औं संस्करणको यस अवार्डमा गीतसंगीत क्षेत्रका को–को स्रष्टा र कुन कुन सिर्जना उत्कृष्ट पाँचमा पर्न सफल भएको छन् त ? २०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत–संगीतलाई १८औं ईमेज अवार्डमा समावेश गरिएको छ ।

image
चारवटा म्युजिक भिडियो, चार लोक, चार सामान्य र १० विशेष समूह गरी जम्मा २२ विधाको नोमिनेसन शुक्रबार सार्वजनिक गरिएको हो ।
यी सबै विधामा फाराम भरेका चर्चित गीतमा एसएमएस भोटिङद्वारा पब्लिक च्वाइस अवार्ड वितरण गरिने छ । हरेक वर्षझैं यस वर्ष पनि २३ विधामा मनोनयनमा परेकाहरु मध्येबाट निर्णायक मन्डलबाट र एसएमएसबाट प्राप्त मतका आधारमा विजेताको घोषणा गरिने छ । ईमेज अवार्डको १८औं संस्करण आगामी असोज ८ गते हुनेछ ।
मनेनयमा परेका उत्कृष्ट पाँचको सूचि यसप्रकार छः

Microsoft Word - Top 5 List for PDF

Microsoft Word - Top 5 List for PDF

Microsoft Word - Top 5 List for PDF

Microsoft Word - Top 5 List for PDF

Microsoft Word - Top 5 List for PDF

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु